बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

अर्थतन्त्र चलायमान बनाऔं

गत चैत देखि नेपालमा सुरु भएको लकडाउन, पटक पटकको निशेधाज्ञा र तोकिएका क्षेत्र सिल गर्ने अभियानले देशको अर्थतन्त्र धरासायी भैसकेको छ । कोरोना संक्रमणपनि उकालो चढीरहेको छ । त्योपनि दु्रतगतीमा आकास छुनेझै उर्लेको ग्राफलाइ...

आफ्नो जमिन ततेर्न नसक्ने महानगर

सार्वजनिक सम्पत्तिको दुरुपयोग नेपालको लागि नौलो हैन । यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहेको सिंहदरबारको जग्गा नै हडपिन्छ । गैरकानूनी रुपमा सार्वजनिक सम्पत्ति निजी बनाउने गिरोहको पहुँच कहाँसम्म छ भन्ने कुरा सिंहदरबार काण्डले नै...

विज्ञका कुरा सुनौं

कोरोनाले मान्छेलाई गाँज्न छाडेको छैन । संक्रमण रोकथाममा सफलता पाएका देशहरुमा संक्रमण पुनः बल्झेका उदाहरण पनि हामीसँगै छन् । आधुनिक विश्वमा सबैभन्दा धेरै हलचल मच्चाएको र मान्छेलाई संक्रमित बनाएको यो भाइरसबारे अनेकौं अनुसन्धान भएका...

स्वास्थ्य पूर्वाधारमा लगानी बढाऊ

कोरोना महामारीबाट विश्वका सबैजसो देश प्रताडित छन् । शक्तिसम्पन्न राष्ट्रहरुलाई पनि कोरोना संक्रमणबाट नागरिक जोगाउन हम्मेहम्मे परेको छ । यद्यपि, उनीहरुले आफ्नो सम्पूर्ण शक्ति कोरोनाविरुद्धको अभियानमा लगाएका छन् । अहिलेसम्म भ्याक्सिन नबनेकाले यो कहर...

नागरिकको मृत्युप्रति संबेदनशील बन

‘मर्नुभन्दा बहुलाहुनु निको’ भन्छन्, बूढापाकाहरु । हो ,मरेपछि ब्यूँझाउन सकिन्न तर बहुलाएकालाई सद्दे बनाउने सम्भावना ज्यूँदै रहन्छ । कोरोना कहरको यो विषमतालाई आम नागरिकले यही रुपमा अथ्र्याएका छन् । पेटमा पटुकी कसेका छन्, पीडासँगैको...

गाउँ प्रहरीलाई पिर्के सलामीमा प्रयोग नगरियोस्

पर्वतको जलजला गाउँपालिकाले आफ्नै प्रहरी संरचना खडा गर्ने घोषणा गरेको छ । नेपाल प्रहरीले आवश्यक परेको बेला सहयोग नगरेको बरु आफ्नो क्षेत्रमा रहेका क्रसर, बालुवा खानीलगायतका व्यवसायमा पुगेर दुःख दिएको आरोपसहित आफ्नै प्रहरी राख्न...

भेदभाव हैन, भाइचारा बढाऔं

विश्वभर कोरोनाको संक्रमण बढेपछि लकडाउन भएको छ । सबै नागरिकलाई घर भित्र बस्न भनिएको छ । चाहेर पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरु घर भित्र बस्न पाएका छैनन् । उनीहरुले नियमित आफ्नो कर्ममा खटिनुपर्छ ।...

प्रदेशको बेरुजु र मूल्याङ्कन समिति

गण्डकी प्रदेश सरकारले बेरुजु फछ्र्योटमा चासो देखाएको छ । मन्त्रिपरिषदले बेरुजु फछ््र्योट अनुगमन तथा मूल्याङक समिति गठन गरेको छ । प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा गठित ४ सदस्यीय समितिले गर्ने मूल्याङ्कन र अनुगमनले बेरुजु फछ्र्योटमा...

रक्तदानमा जुटौं, अभाव हुन नदिऔं

देश महामारीमा छ । कोरोना कहरले देशलाई गाँजेको बेला जतिबेला पनि रगतको जरुरत पर्छ । तर, पोखरासहित देशभर रगतको अभाव देखिएको छ । रगतको अभावकै कारण मान्छेले मृत्युवरण गर्ने अवस्था सृजना हुने खतरा बढेको...

फलाम खानीमा प्रदेशको लगानी र औचित्यता

केन्द्रीकृत अधिकारहरु तल्लो तहमा हस्तान्तरण गर्नुपर्ने माग मुखरित गर्नेमा गण्डकी नै अग्रस्थानमा छ । तर अधिकार भनेजस्तो न प्रदेशले पाएको छ न त प्रदेशले नै स्थानीय तहलाई अधिकार दिएको छ । स्थानीय तहलाई नै...

-->