बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

‘छेपारे’ बानीमा सुधार जरुरी

छेपारोले रुप फेर्छ । घाम लागेको बेला मज्जाले ढुंगामा सुतिदिन्छ । भनिन्छ,उसले घाममा सेकिँदा आफ्नो काम भुल्छ रे ! छेपारोले बर्खामा बस्ने ठाउँ नपाउँदा अर्को हिउँदमा त जसरी पनि घर बनाउँछु भन्ने प्रण पनि...

एसिड आक्रमणविरुद्धको सह्रानीय पहल

सरकारले एसिड छ्याप्नेविरुद्ध कडा कानून ल्याएको छ । अध्यादेशमार्फत् ल्याइएको कानूनले एसिड छ्याप्नेमाथि १० लाख जरिवाना र २० वर्ष कैदको व्यवस्था गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले चासो देखाएपछि मुलुकी अपराध संहिता...

विपत्तिमा परेकाहरुको पुनस्र्थापना जरुरी

प्राकृतिक विपत्तिका कारणहरु हुन्छन् नै । यो पटक गण्डकी प्रदेशसहित देशभरका प्राकृतिक विपत्तिका पनि विभिन्न कारणहरु रहेका छन् । प्रकृतिको अत्यधिक दोहन तथा डोजरे विकासका कारण अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष विपत्तिले ठूलो धनजनको...

सत्याग्राहीको कुरा सुनौं

डाक्टर गोविन्द केसी चिकित्साशास्त्र सुधारका विभिन्न मागसहित सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीलाई जुम्लाबाट ‘उठाएर’ काठमाडौं ल्याइएको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर ट्रमा सेण्टर पु¥याएको छ । डाक्टर केसीको स्वास्थ्य बिग्रँदै...

संविधान र जनअपेक्षा

७० बर्षदेखिको नेपालीको संघर्षपछि जनताकै प्रतिनिधिले पहिलो पटक संविान जारी भएको पाँच बर्ष पुगेको छ । संविधानले पहिलो पटक गणतन्त्र, धर्म निरपेक्षता, समावेशीकरण जस्ता बिषय समावेश गरेको छ । निरंकुशताबाट मुक्त भएका नेपालीले जनप्रतितिधिबाटै...

गण्डकी सरकारका उदाहरणीय काम

गण्डकीका लमजुङ र गोरखाबाट यातायातसम्बन्धी कामहरु सम्पादन हुन थालेका छन् । ती जिल्लामा स्थापित पूर्वाधार विकास कार्यालयले सेवा दिन थालेपछि अब सवारी चालक अनुमतिपत्र नवीकरणलगायतका काम लिएर पोखरा धाउनुपर्ने बाध्यता हटेको छ । गण्डकी...

सचेत बनौं, कोरोना छँदैछ

कोरोना कहर हटेको छैन तर जनजीवन सामान्य अवस्थामा फर्कन लालायित भएको बढ्दो चहलपहलले पुष्टि गरेको छ । हवाई उडानहरु सुरु हुँदैछन् । सार्वजनिक यातायात संचालनमा आएका छन् । लामो समयको लकडाउन र निषेधाज्ञा नै...

नयाँ संविधानका ५ वर्ष : निराशाजनक रहेनन्

हर्षोल्लास त कतै विरोधका आवाजबीच ५ वर्षअघि तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले संविधानमाथि शीरोष्पर्श गरे । तत्कालीन संविधानसभामा भएका ९० प्रतिशतभन्दा बढी जनप्रतिनिधिहरुको समर्थनमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने राज्यको मूल कानूनलाई वैधानिकता दिइयो...

सार्वजनिक यातायात संचालन र सुरक्षा

सरकारले सार्वजनिक यातायात संचालन स्वीकृतिसँगै निर्देशिका जारी गरेपछि यातायातका साधन संचालनमा आउने भएका छन् । कोरोना कहरसँगै रोकिएको लामो यात्रा सार्वजनिक बस चलेसँगै सुचारु हुँदा यसले अर्थतन्त्र चलायमान बनाउने नै छ । दशैंलगायतका चाडबाड...

परिणाममुखी बनोस्, वैकल्पिक शिक्षा

कोभिड–१९ बाट अप्रभावित क्षेत्र नै छैन । अर्थतन्त्रलाई ठूलो धक्का दिएको कोभिड तत्काल अन्त्य हुने छाँट छैन । यसले दिएका धक्काले दीर्घकालीन असर पु¥याउने पक्कापक्की देखिएको छ । मानवीय क्षति त छँदैछ, कुल ग्राहस्थ...

-->