बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कालोबजारी र उपभोक्ता

चाडपर्वको बेला पारेर बजार अनुगमन गर्ने पुरानो चलन अझैपनि हटेको छैन । उपभोक्ताले बर्षभरी के कति मूल्यमा दैनिक उपभोग्य बस्तु किनेका छन् भन्ने खासै चासो नराख्ने जिल्लाका अगुवाहरुले दशैको मुखमा औपचारिकता देखाउने गरेका छन्...

विवेक नगुमाऊ सरकार !

कोभिड–१९ को नियन्त्रण र उपचारबाट सरकारले हात झिकेको छ । संविधानले प्रदान गरेको मौलिक अधिकारमाथि धावा बोलेको छ । संविधानमा प्रयुक्त समाजवादउन्मुख राज्यव्यवस्था भन्ने शब्दावलीको धज्जी उडाएको छ । कोरोना उपचारमा संसारकै उम्दा काम गरेको...

महामारी र दशैं भत्ता

दशैं दैलोमै आइपुग्यो । दशैं आएसँगै संघदेखि प्रदेश र स्थानीय निकायका जनप्रतिनिधिहरुको खातामा भत्ता गइसकेको छ । सामाजिक सञ्जालदेखि संचारमाध्यमसम्म जनप्रनिधिहरुले लिएको दशैं खर्चले रंगिएको छ । क्रियाप्रतिक्रियाको बाढी लागेको छ । सामाजिक सञ्जालले...

फरार अपराधी पक्राउ अभियान र प्रहरी

पछिल्लो समयमा प्रहरीले विभिन्न अपराधमा दोषी देखिएका र फरार रहेका व्यक्तिहरुलाई पक्राउ गर्ने अभियान चलाएको छ । गण्डकी प्रदेशमा संचालित यो अभियानअन्तर्गत अदालतले दोषी ठहर गरे पनि भाग्दै आएका विभिन्न व्यक्तिहरु पक्राउ परेका छन्...

थापनाको लागि मात्र हैन मुख्यन्यायाधिवक्ता कार्यालय

सरकारलाई कानूनी सल्लाह दिने निकाय हो, मुख्यन्यायाधिवक्ताको कार्यालय । देश संघीय संरचनामा गएसँगै सबै प्रदेश सरकारहरुले आफू मातहत् मुख्यन्यायाधिवक्ताको कार्यालय स्थापना गरेका छन् । संवैधानिक व्यवस्था अनुरुप स्थापित कार्यालयले सरकारलाई कानूनी सल्लाह मात्रै दिँदैन,...

गण्डकीको बर्खे अधिवेशन र यसका आयामहरु

गण्डकी प्रदेशको बर्खे अधिवेशन सोमबार अन्त्य भएको छ । बर्खे अधिवेशन भनेको बजेट अधिवेशन नै हो । बजेटका सैद्धान्तिक र व्यवहारिक पक्षको चर्चा, बजेटसँग सम्बन्धित कानूनहरु पारितलगायतका विषयहरु यो अधिवेशनका विशेषता हुन् । स्वभावत्ः...

कोरोना, चाडपर्व र जोखिम

केही दिनदेखि बजार क्षेत्रमा अत्याधिक भीडभाड बढेको छ । नेपालीको महान चाड दशै नजिक आएकोले बजारमा किनमेल गर्नेको भीड लाग्नु स्वभाविक पनि हो । लामो समय सम्म बन्द भएको बजार खुल्नु, लकडाउनको कारण ६...

फेरि पनि सुरक्षित रहनेबारे सोचौं

चाडबाड नजिकिँदो छ । दशैं–तिहारजस्ता चाडबाड नजिकिएसँगै बजारमा भीडभाड र चहलपहल बढेको छ । यद्यपि, कोभिड–१९ को उक्लिँदो ग्राफले बजारको चहलपहल पहिलाजस्तो हुन दिएको छैन । होस् पनि कसरी ? कामविहीन नागरिकहरुलाई चाडबाडले उत्साह...

राजनीतिक दल र अनुशासन

निश्चित विचार तथा दर्शनमा बाँधिएको संगठन र सोही विचारबाट निर्देशित कार्यकर्ता राजनीतिक दलको विशेषता हो । राजनीतिक दलहरुसँग निश्चित विधान, कार्ययोजना तथा नीति नियमहरु हुने गर्छन् । कार्यकर्तालाई अनुशासनमा बाँध्नको लागि विभिन्न बन्धनात्मक व्यवस्थाहरु...

जेल सुधारको थालनी होस्

भनिन्छ, ‘जेलका पर्खालहरु कानूनका इँटले र वेश्याको घरको गारो धर्मका इँटहरुले बनेको हुन्छ ।’ कारागार कानूनबाटै सृजित संरचना हो,कारागार । अपराधीहरुलाई दण्ड दिने, प्रायश्चितको मार्गमा लगाउँदै समाजमै पुनस्र्थापित गराउने काम कारागारमै हुन्छ । खुंखार अपराधीलाई...

-->