बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

लास गन्न छाड, काम गर

गण्डकीमा कोरोनाका कारण ज्यान जानेहरुको संख्या दिनहूँ बढिरहेको छ । दिनहूँ संक्रमितले ज्यान गुमाउँदा अस्पतालमा शैया नपाउने, पाए पनि महंगो धरौटी राख्नुपर्नेलगायतका समस्याहरु देखिएका छन् । बिरामीहरुले अस्पताल चहार्दाचहार्दै मृत्युको मुखमा पुग्नुपर्ने अवस्था आएको...

कोरोना छल्दै दैनिकी

गत चैतेदशै देखि बिजया दशमी र तिहार सम्म नेपालीले पहिलाका बर्षझै रमझम गरेर मनाउन पाएनन् । दशैंमा आफन्तको घरमा टिका लगाउन समेत नगएका नेपालीले तिहारमा देउसी भैलोपनि खेलेनन् । लामो यात्रा ठप्प जस्तै छ...

सुन्तलामा देखिएको रोग त खुट्याऊ !

केहीवर्ष अघिसम्म लमजुङ रसिलो सुन्तलाको लागि प्रख्यात थियो । लमजुङको स्याउत,धिमिरेलगायतका गाउँका किसानहरु लाखौंको सुन्तला बेच्थे । सुन्तलाको कमाईबाट उत्साहित बनेका उनीहरुले धानखेत मासेर सुन्तला लगाए । किसान खुसी थिए, सुन्तला खेतिप्रति जिल्लाका सबैजसो...

नेपाल संवत र नायकत्वको खोजी

तिहारकै छेकोमा नेपाल संवत ११४१ सुरु भएको छ । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको पालामा राष्ट्रिय संवतको मान्यता पाएको यो दिनलाई नेवार समुदायले नया वर्षको रुपमा मनाउँदै आएका छन् । कात्तिक शुक्ल प्रतिपदाबाट...

संक्रमणको जोखिम कम गर्दै तिहार मनाऔं, शुभकामना !

नेपालीहरुले मनाउने महत्वपूर्ण पर्वहरु मध्ये दीपावली दोस्रो ठूलो चाड हो । तिहारले नै चाडपर्वहरू पातलिएको सन्देश दिन्छ । ठूला चाडपर्वमध्ये अव छठ मनाउन बाँकी छ । त्यसपछि माघे सक्रान्ति र विभिन्न समुदायका नयाँ वर्ष...

पाहुनाको स्वास्थ्य सुरक्षामा ध्यान देऊ

निश्चय पनि पर्यटकीय सहर हो, पोखरा । यो ठाउँमा आउनेहरु जापानी भिक्षु इकाई कावागुचीले जस्तै पोखरालाई भूधरातलको स्वर्ग नै मान्छन् । अमेरिकी गायक जोन लेननका चेलाचपेटा बनेर पोखरा छिरेका उहिलेका हिम्पी हुन् वा अहिलेका...

कृषिबाट अर्थतन्त्र सुधारौं

कोरोनाको संक्रमण र प्रकोप नबढेको भए यतिबेला नेपालका सबै पर्यटकीय गन्तव्य, होमस्टे र होटलहरु भरिभराउ हुन्थे । नयाँ नयाँ गन्तव्यको खोजी हुन्थ्यो । नेपाल सरकारले कर्मचारीकालागि पनि सात दिन घुम्न बिदा दिने योजना ल्याएको...

परीक्षण र उपचारको दायरा बढाऊ

कोभिड–१९ को संक्रमण बढिरहँदा परीक्षणको दायरा बढाउनुपर्ने आवश्यकता खट्किएको छ । निःशुल्क परीक्षणको दायित्वबाट भागेको, जनदवाव, अदालतको आदेश र लोकलाजले प्ुनः सच्चिएको सरकारले अबका कामहरु द्र्रूतगतिमा गर्नुपर्ने देखिएको छ । तर, सरकारको चाला ठीक...

खै नागरिक समाज ?

कोरोनाले नागरिकहरुको जीवन कष्टकर मात्रै बनेको छैन, अवस्था त्रासदीपूर्ण रहेको छ । कोरोनाबाट दिनहुँ नागरिकको ज्यान जाँदा र उपचार नपाउने अवस्था आउँदा सरकार निरीह देखिएको छ । सरकारको लापरवाहीपूर्ण व्यवहारले जनता आजित भएका छन्...

अमेरिकी निर्वाचनको सन्देश

नेपालको संघीय राजधानी काठमाडौं र अमेरिकाको राजधानी वासिब्टन डिसीबीच १२ हजार २८८ किलोमिटर रहेको छ । तर, सानो हिमाली देश नेपालमा अमेरिका सधैं चर्चामै रहने गर्छ ।अमेरिकीले नेपालबारे कम जानकारी राखे पनि नेपालीहरु अमेरिकाप्रति...

-->