संघीय सरकारले बजेट विनियोजन गरेसँगै सोमबार देशभर ३९६ अस्पतालहरुको शिलान्यास गरियो । केही स्थानीय तहहरु अस्पताल शिलान्यास गर्न चुके पनि धेरैजसो ठाउँमा अस्पतालको जग हालियो । यही मेसोमा गण्डकी प्रदेशमा पनि ५३ वटा अस्पतालको...
गाउँमा योजना सम्झौता
गत बर्षातमा नेपाल भरमा सबैभन्दा धेरै मानवीय क्षति बागलुङमा भयो । ढोरपाटन पहिरो देखि निसीखोला, तमानखोला, काठेखोला लगायतमा भएका ठूला घटनाहरु बाढीपहिरोका थिए । ती सबै बाढी पहिरो प्राकृतिक प्रकोप जस्ता देखिएपनि मानवसिर्जित थिए...
घाट र खानीमा हुने गुण्डागर्दी रोक
नेपाल पछिल्लो समय प्राकृतिक स्रोतको डरलाग्दो दोहनको चपेटामा परेको छ । नदीजन्य र वनजन्य पदार्थहरुको दोहनले एकातिर वातावरणी सन्तुलन बिगारेको छ भने अर्कोतर्फ आपराधिक गतिविधिमा वृद्धिपनि भएको छ । हिमालदेखि चुरे र मधेश सम्मको...
चन्द्र ढकालको दायित्व र अपेक्षा
बागलुङको अमलाचौरमा जन्मेका चन्द्र ढकाल नेपालको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चुनिएका छन् । वरिष्ठ उपाध्यक्ष भएसँगै उनी ३ वर्षपछि सो संस्थाको अध्यक्ष बन्नेछन् । अध्यक्षको रुपमा उनले निजी...
ट्रान्सपरेन्सीको प्रतिवदेनको सन्देश
ट्रान्सपरेन्सी इण्टनेसनलको प्रतिवेदनले नेपालमा भ्रष्टाचार बढ्दै गएको ठहर गरेको छ । ट्रान्सपरेन्सीको भ्रष्टाचार अवधारणा सूचकाङ्क प्रतिवेदन २०१८ का अनुसार नेपालको अवस्था २ स्थान तल झरेको हो । प्रतिवेदनले दक्षिण एसियामा भुटान २५ औं, भारत...
राजावादीहरुको सक्रियताले दिएको सन्देश
केही दिनअघि बुटबलको सडकमा ‘राजा आऊ,देश बचाऊ’ भन्ने नारा लाग्यो । सहभागितामा विविधता रहेको त्यस्तै जुलुस बुधबार पोखरा र जनकपुरमा पनि निकालियो । राष्ट्रवादीको नाममा निकालिएको ¥यालीको व्यवस्थापन शिवसेना नेपालले घोषित रुपमा गरेको थियो...
कोभिडविरुद्ध लड्न सदनको विशेष अधिवेशन
गण्डकी प्रदेशको बर्खे अधिवेशन सुरु हुँदा कोभिड–१९ ले गण्डकीलाई छोइसकेको थियो । बजेट अधिवेशनको रुपमा रहेको यही अधिवेशन बेला कोरोनाको रोकथाम र उपचारबारे सदनको शुन्य र विशेष समयमा चर्चा भए । त्यहाँ चर्चा मात्रै...
स्वास्थ्य मापदण्डको पालना
नेपाल सरकारले कात्तिक २६ गते निर्णय गरेर नयाँ स्वास्थ्य मापदण्ड लागू गरेको छ । कोरोना संक्रमण र त्यसबाट बच्नकालागि उक्त निर्णय र मापदण्ड बनाइएको हो । उक्त मापदण्ड जिल्ला तहमा आइपुग्न १२ दिन लाग्यो...
राजनीतिमा बढ्दो अराजकता र नेता
पछिल्लो समय नेपाली राजनीतिमा अराजकता बढ्दै गएको छ । विधि र पद्धतिलाई तिलाञ्जली दिँदै आफ्नो सीमित चौघेरामा रमाउने अनि जनताका चाहना निमोठ्ने प्रवृत्ति पनि ह्वात्तै बढेको छ । आफूभन्दा फरक विचार राख्ने व्यक्तिको जरोकिलो...
अब करदातामैत्री कर प्रशासन
आन्तरिक राजश्व कार्यालयले मंसिरको पहिलो साता कर सप्ताहको रुपमा मनाउँदै आएको छ । नवौं राष्ट्रिय कर दिवसको अवसरमा यो वर्ष पनि कर सप्ताह मनाइयो । कोभिड–१९ले थलिएको अर्थतन्त्र, निराश उद्योगी÷व्यवसायी तथा अन्यौलपूर्ण भविष्यको बीचमा...