बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कुरा सुन्नु बुढाको

उक्ति छ, ‘कुरा सुन्नु बूढाको, आगो ताप्नु मुढाको ।’ हो, मान्छे कि पढेर जान्ने हुन्छ, कि परेर । भोगाईसँगै बुझाईको गहिराई बढ्छ । बुझाईले मानिसमा परिपक्वतासँगै असल र खराब पर्गेल्ले क्षमताको विकास हुन्छ ।...

दम्भले निम्त्याएको दरार

सु्शासन, स्थायित्व र समृद्धिको नारासहित सत्तामा पुगेको नेपाल कम्युनिष्ट पार्टी अन्ततः आफै अस्थिर बनेको छ । एकीकरण प्रक्रिया नटुंगिँदै नेकपा दुई गुटमा विभाजित भएको छ । चुनावमा दिइएको स्थायित्वको नारा केवल देखाउने दाँत रहेछ...

जनताका आवश्यकता पनि हेर सरकार !

देश राजनीतिक अस्थिरतातर्फ डोहोरिएको छ । अस्थिरताकै बीच देशको ठूलो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएको छ । नेकपाका बहुमत सदस्यहरुले पार्टी अध्यक्षबाट केपी ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष तोकेका छन् । उता, केपी...

ढीलासुस्ती बिरुद्ध लागौं

जिल्लाका ठूला र राष्ट्रिय गौरबका आयोजनाहरु बर्षौदेखि अलपत्र अबस्थामा छन् । कतै ठेकेदारको लापरबाही छ, कतै बजेट नपाएर काम रोकिएका छन् । कतिपय योजनामा स्थानीय अबरोध पनि नभएको होइन । तर समग्रतामा बाहानाबाजीमा काम...

स्थानीय तहमा नपुगोस् विग्रह !

संसद विघटन र मध्यावधि निर्वाचनको घोषणाले देशको राजनीतिक परिदृष्य बदलिएको छ । बदलिँदो परिदृष्यका बीच सबैको ध्यान यतिबेला सर्वोच्च अदालततिर सोझिएका छन् । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा १२ वटा रिट दायर भएका छन् ।...

लोकतन्त्रमाथि ‘निर्मम’ प्रहार

प्रधानमन्त्री केपी शर्मा ओलीले हठात संसद भंग गरिदिएका छन् । ताजा अभिमत लिने नाउँमा उनले लोकतन्त्रको घाँटी निमोठेका छन्, जनमतको घोर अपमान गरेका छन् अनि स्थायित्व चाहने जनतालाई निराश बनाउँदै सर्वसत्तावादी सोच प्रकट गरेका...

सदन बोलाऊ

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले संसद अधिवेशन छिटो बोलाउन मा गरेका छन् । शनिबार दुई दलका नेताहरुबीच भएको छलफलबाट संसद अधिवेशन छिटो बोलाउन दवाव दिने सहमति बनेको हो । गण्डकी प्रदेशमा यसअघि नै...

पत्रकार महासंघ बागलुङको भवन र पत्रकारिता

नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आफ्नै बलबुतामा भवन निर्माण गरेको छ । नारदीय कर्ममा लाग्नेहरुका लागि आफ्नै ‘घर र कार्यालय’ सपना हो । त्यो सपना पूरा गराएकोमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाको वर्तमान नेतृत्व...

अध्यादेश फिर्ता लेऊ

संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ लाई संशोधन गरि ल्याइएको अध्यादेश राष्ट्रपतिबाट जारी भएको छ । संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । सो परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, प्रमुख...

कोरोना खोपमा चासो दिऔं

कोरोनाको संकटले नेपाल भ्रमण बर्ष २०२० प्रभावित भयो । भ्रमणबर्ष सकिनै लाग्दा बिस्तारै संक्रमणको दर घट्दो दरमा देखिएपछि घुमफिरको समय सुरु भएको छ । बिशेषगरी गत चैत, बैसाख, जेठ र असोज तथा कात्तिक घुमफिरकालागि...

-->