काम गर्ने इच्छा र चाहना भयो भने जुनसुकै परिस्थितिमा पनि काम हुने रहेछ भन्ने कुरा बागलुङको बलेवा बिमानस्थलमा देखिएको छ । बर्षौदेखिको रोकिएको काम बिषम परिस्थितिमा पनि भएको देख्दा इच्छाशक्ती नै पहिलो कुरा रहेछ...
विशेष अधिवेशनको सन्देश
संघीय संसद भंग भएको बेला गण्डकीमा भने विशेष अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले कोरोना नियन्त्रण तथा उपचारलगायतका विषयमा प्रदेश सरकार असफल भएको जिकिर गर्दै विशेष अधिवेशन माग गरेपछि...
भूमिहीनको समस्या सल्टाऊ
आङ लुकाउने ठाउँको चाहना सबैसँग हुन्छ । तर,दुर्भाग्य ! नेपालमा आफ्नै लालपूर्जा भएको झुपडीमा आङ लुकाउन नपाउनेको संख्या ठूलै रहेको छ । देशका अधिकांश सहर पस्नासाथ सुकुम्बासी बस्ती यसको उदाहारण हो । त्यसो त,मुक्त...
प्रादेशीक संरचना जोगाऊ, अध्याँरो बाटो नरोज
संसद विघटनको पराकम्पले यतिबेला प्रदेश सरकारहरु पनि प्रभावित भएका छन् । पराकम्प कति बलियो छ भने, सानो अंकगणित मिलाए सत्ता जोगिने निश्चित भएका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि आफ्ना सत्ता जोगिनेमा ‘निश्चिन्त’ बन्न सकेका...
साहित्य महोत्सवको सन्देश
नवौं संस्करणको ‘पोखरा साहित्य महोत्सव’को मैजारो भएको छ । कोरोना कहरका बीच मध्य पुसमा आयोजित महोत्सव भर्चुअल रह्यो । वक्ताहरुले ओकलेका विषयहरुलाई दर्शकहरुले घरबाटै सुने । आयोजक बुकवर्म फाउण्डेसनले कोरोना कहर छल्न महोत्सवलाई फेवा...
घर झगडामा विदेशी नगुहार
संसद विघटनसँगै नेपालप्रति विदेशी चासो ह्वात्तै बढेको छ । हिमाली राज्य नेपाल अन्तर्राष्ट्रिय संचारमाध्यममा छाएको छ ।संसद विघटनले निम्त्याएको अस्थिरतासँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) विभाजित हुँदा छिमेकी चीनको चासो अलि बढी देखिएको...
ल्होसारको शुभकामना !
तमु अर्थात् गुरुङहरुले आज नयाँवर्ष मनाउँदै छन् । गुरुङहरु नेपालका आदिवासी जनजातिमध्येको एक जात मात्रै हैन, नेपालीलाई विश्वभर चिनाउने माध्यम पनि हुन् । गोर्खाली सेनामा भर्ना भएर होस् वा अन्य माध्यमबाट उनीहरुले विश्वभर नेपाली...
निर्वाचन मात्रैकी बिकास पनि ?
देशमा एकाएक राजनीतिक परिवर्तन भएको छ । संसद बिघटनको निर्णयपछि देशभर आन्दोलनका लहर चलेका छन् । नेकपा, कांग्रेस र सबै बिपक्षी दलहरु सडकमा छन् । केही दिन अघि सम्म मजदुर, किसान र केही माग...
बाच्छो खानेले पाडो राख्दैन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दाबारे कांग्रेसले नबोल्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा आयोजित सभामा उनले सो धारणा राखेका हुन् । सभापति देउवाले कांग्रेसलाई अदालतप्रति विश्वास...
राष्ट्रियसभाबाट गरिएको अपेक्षा
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रियसभाको आठौं अधिवेशन पुस १७ बाट सुरु हुनेछ । एउटा सदन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान अनुसार बैठकको आह्वान भएको हो...