बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सम्मानको सूचक बनोस् कृषक परिचयपत्र

पोखरा महानगरपालिकाका किसानहरुलाई परिचयपत्र वितरण गरिएको छ । पहिलो चरणमा २८८ जनाले परिचयपत्र पाएका छन् । गण्डकी प्रदेश सरकारले भूमिहीन, दैनिक ज्यालादारी, मध्यम, उद्यमी र ठूला अर्थात विशिष्ठ गरी किसानलाई पाँच समूहमा वर्गीकरण गर्दै...

सिनेमा र पर्यटनलाई सँगै हिडाऊँ

कोभिड–१९ को महामारीले सिने र पर्यटन उद्योग सबैभन्दा बढी प्रभावित भए । सिनेमा हल सबैभन्दा, पहिला बन्द भयो र सबैभन्दा पछि खुल्यो । हल खुलाउन व्यवसायीहरुले आन्दोलन नै गर्नुप¥यो । धेरै बनिसकेका सिनेमाहरुको प्रदर्शन...

बिकासलाई समयमा सकौं

नेपालको लामो र संसारकैलामो भनेर दावी गरिएको पुलको उद्घाटन भएको छ । निर्माण थालनी भएको दुइ बर्षमै यो पुल बनिसकेर उद्घाटन हुनु सुखद बिषय हो । कोरोना महामारी र लकडाउनको समस्या नभएको भए यो...

नागरिकको मुख थुन्ने गलत धृष्टता

शान्तिपूर्ण विरोध प्रदर्शन लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो । आफूलाई मन नपरेको विषयप्रति असहमति जनाउँदै सडकमा आउनुलाई किमार्थ नराम्रो मानिँदैन । शालीन भाषामा आफ्ना कुरा व्यक्त गर्न गर्न, सत्ताप्रति औंला उठाउन र नयाँ बहसको...

निर्वाचन आयोगको निर्णय र नेकपा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादबारे निर्वाचन आयोगले तदर्थ निर्णय गरिदिएको छ । निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव समूहले गरेका दुबै दावीलाई अभिलेखीकरण नगरेर नेकपा कानूनी रुपमा नेकपा एउटै भएको...

सुत्केरी प्रतीक्षा घर र मातृशिशु स्वास्थ्य

गतवर्ष सार्वजनिक भएको ‘गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहसम्बन्धी ल्यानसेट कमिसनको विश्वव्यापी प्रतिवेदन’ले नेपालमा नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा २२ मा झरेको ,५ वर्षभन्दा मुनिको बाल मृत्युदर प्रतिहजार जीवित जन्ममा ३९ प्रतिशत भएको तथ्य सार्वजनिक...

न्यायालयमा चुस्तता जरुरी

कास्की जिल्ला अदालतमा बजेट अभाव हुँदा ऐन संग्रह किन्न पनि नसकेको सार्वजनिक भएको छ । न्यायाधीश श्रीकृष्ण भट्टराईले अदालत सुधारका कार्यक्रम संचालन गर्दा बजेट अभाव भएको जानकारी गराएका हुन् । त्यति हुँदा पनि अदालतले...

खोपको सुनिश्चितता

अन्ततः छिमेकी भारतले नेपाललाई कोभिड–१९ विरुद्ध प्रयोग हुने १० लाख खोपको मात्रा दिने भएको छ । भारतले छिमेकीलाई आफ्नै देशमा बनेको ‘कोभिड सिल्ड’ नेपाल भित्रने पक्का भएको हो । स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी र...

कृषिक्षेत्रको प्राथमिकता कहिले ?

संघियता कार्यान्वयनको क्रममा जिल्ला तहमा रहेका केही कार्यालयहरु खारेजीमा परे । केही कार्यालय गाभिए, केही पालिका केन्द्रीत भए । ती मध्ये हरेक पालिकाका कृषि, पशु, स्वास्थ्य, शिक्षा लगायतका शाखा रहने प्रावधान कानूनी रुपमै गरियो...

पीडितको व्यवस्थापनमा ध्यान देउ

बागलुङको ढोरपाटन नगरपालिकामा बाढी र पहिरोले गाउँनै सखाप पारेको चार महिना भयो । भदौ १७ गते भुजीखोलामा आएको बाढीपहिरोका कारण १ सय ३० परिवारको उठिबास भयो । ३८ जनाले ज्यान गुमाए । बाढीमा हराएकामध्ये...

-->