बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

संकल्प प्रस्तावको औचित्य

कोभिडको परीक्षणको दर घटेको छ । यही समयमा नयाँ प्रजातिको कोभिड नेपाल भित्रिएको पुष्टि भएको छ । नयाँ प्रजातिको कोभिड भित्रिरहँदा गण्डकी प्रदेशको विशेष अधिवेशनमा भने कोरोना निययन्त्रसम्बन्धमा बहस चलिरहेको छ । नेपाली कांग्रेसले...

स्याबास निर्मल !

आजकल खबरहरुले उत्साह हैन,निराश बनाउन थालेका छन् । बिग्रिएको राजनीति,संसद विघटन र त्यसले निम्त्याएको अस्थिरताका बीच आम नागरिकहरुको सपना खोसिएको छ । कोभिड–१९ को एकवर्ष लामो त्रासदी झेलेका नागरिकहरु राजनीति धमिलिएपछि मन अमिलो बनाउन...

कर तिर, व्यवसाय गर

आन्तरिक राजश्व कार्यालयले मंसिरको पहिलो साता कर सप्ताहको रुपमा मनाउँदै आएको छ । कोभिड–१९ ले थलिएको अर्थतन्त्र, निराश उद्योगी÷व्यवसायी तथा अन्यौ लपूर्ण भविष्यको बीचमा पनि राजश्व कार्यालयले कर सप्ताह मनाए । उत्कृष्ट करदाता, कार्यालय...

हाम्रा चाडबाड र खाना संस्कृति

माघे संक्रान्तिलाई शास्त्रीय दृष्टिले सूर्य धनुबाट मकर राशीमा प्रवेश गर्ने दिनको रुपमा बुझिन्छ । बहुसांस्कृतिक देश नेपालमा भने यो पर्वलाई विविध नामले पुकारिन्छ । यहाँ रहेका विभिन्न जातजातिले यो दिनलाई माघेसंक्रान्ति, माघी,मकर संक्रान्ति आदि...

दलहरुको दायित्व

कोभिड–१९ को महामारीले अर्थतन्त्र थला परेको छ । छिमेकी देशहरुले कोभिडविरुद्ध खोप कार्यक्रम संचालन गरिरहँदा हामीकहाँ कहिले र कसरी खोप आउने भन्ने अन्यौल कायमै छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली खोपको व्यवस्थाको लागि भारत जाँदैछन्...

गुटफुटको राजनीति अन्य गर

प्रधानमन्त्रीले संसद बिघटन गरेपछि दुइ समूहमा बाँडिएको नेपाल कम्प्युनिष्ट पार्टी नेकपाका नेताहरुले एकआपसमा आरोप प्रत्यारोप लगाउन थालेका छन् । यो क्रम प्रधानमन्त्री केपी शर्मा ओली देखि माधवकुमार नेपाल र प्रचण्ड सम्ममात्रै सिमित छैन ।...

संकटमा खोजी हुने साथ

संसद बिघटनपछि देशको राजनीतिमा राँको बलेको छ । सत्तामा रहेको दलदेखि प्रतिपक्ष र सरकारको समर्थनमा रहेका दलसम्म सडकमा छन् । जनताको आवाज बोल्ने सदन नै नरहेकाले राजनीतिक दलहरुले आफ्ना बिचार व्यक्त गर्ने थलो सडकलाई...

निजी क्षेत्र र पोउवा संघ

पोखरा उद्योग वाणिज्य संघले नयाँ नेतृत्व पाएको छ । २०११ सालमा स्थापित संघ निजी क्षेत्रको छाता संस्था मात्र नभएर पोखराको जेठो सामाजिक संस्था पनि हो । व्यावसायिक हकहित रक्षाको लागि स्थापना भएको संघ कालान्तरमा...

पूर्वप्रधानन्यायाधीशको अभिव्यक्ति र सर्वोच्चको दायित्व

चारजना पूर्वप्रधानन्यायाधीशहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको अधिकारको उल्लेख गर्दै संसद भंग गरेको जिकिर गरे । पूर्वन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले विज्ञप्ति नै निकालेर प्रधानमन्त्रीले संविधान मिचेको जिकिर गरे...

प्रदुषण घटाउन सन्तुलित विकास

मध्य पुसमा पोखराको सराङकोटमा नेपाली साहित्य सम्मेलन सम्पन्न भयो ।साहित्य सम्मेलनमा जलवायू परिवर्तनले पारेका असरहरुबारे पनि परिचर्चा गरियो । परिचर्चा कार्यक्रममा हिमालमा हिउँ नपरेकोदेखि मौषम बदलिँदा मान्छेको दैनिकी नै बदलिएको निष्कर्ष निकालियो । वातावरण...

-->