बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

स्वच्छ पानीको अधिकार कहिले

पानी मानिसको जीवन हो । पानी बिना कसैको पनि जीवनको कल्पना समेत गर्न सकिंदैन । त्यसैले राज्यले स्वच्छ खानेपानीको व्यवस्था गर्ने जिम्मा लिएको हुन्छ । नेपालमा पनि सरकारले स्वच्छ खानेपानी सहित सरसफाईलाइ पनि प्राथमिकतामा...

स्वास्थ्यमा सबैको समान पहुँच बनाऊ

मृगौलाको रोगले सताइएका, मुटको समस्याले मृत्युसँग जुधिरहेका अनि उपचार खर्चको अभावमा छटपटाइरहेका समाचारहरु नेपालको सन्दर्भमा नौला लाग्दैनन् । उपचार खर्च अभावले छटपटाइरहेकाहरुमध्ये केही दाता र शुभेच्छुकहरुको सहयोगले बाँच्छन् । उनीहरुको पक्षमा आवाज उठाइदिने कोही...

कानूनका हातहरु लामो बनाऊ

बैतडीको दोगडाकेदार नगरपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि निर्मम हत्या गरिएको पुष्टि भएको छ । भागरथीमाथि भएको यो घटनाका अपराधी पत्ता लागेको छैन तर यो बलात्कारको घटनाले नेपाली समाजको शीर निहुरिएको छ ।...

हिँउ र जीवन

हिँउ प¥यो । हिमाली भेगका किसान खुशी भए । तलका मान्छेहरु हिँउ हेरेर रमाए । रमाउनु आफ्नो कुरा हो । हिँउले मान्छेलाई जीवन दिन्छ, गाउँलेलाई चिसो दिन्छ । तर हिँउ सबैलाई चाहिन्छ । हिमालमा...

सत्ताको सडक यात्रा

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युष्निट पार्टी ( नेकपा) ले शुक्रबार राजधानीमा जनप्रदर्शन ग¥यो । देशभरबाट मान्छे बोलाएर गरिएको सो प्रदर्शनपछि प्रधानमन्त्री तथा सो समूहका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको नेकपा...

संवैधानिक निकायमा नियुक्ती : अर्को गलत कदम

संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्ती गरेकी छन् । । राष्ट्रपतिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका लगायतका संवैधानिक निकायमा ५ जना प्रमुख आयुक्तरअध्यक्ष तथा २७ जना आयुक्तरसदस्य नियुक्त गरेकी...

वास्तविक पीडित र पुननिर्माण

भूकम्पपछिको पुन निर्माणको काम थालेको ५ बर्षमा पनि बागलुङमा अझै ३५ प्रतिशत लाभग्राहीको घर नबनेको देखिएको छ । यो तथ्यांकले राज्यको संयन्त्र कमजोर भयो वा वास्तविक पीडितहरुले राज्यको पहुँच पाएनन् ? खोजीको बिषय बनेको...

सिमसार संरक्षणमा जुटौँ

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार सीमसार दिवसको शुभकामना दिए । उनले शुभकामना सन्देशमा भने, ‘अन्तष्ट्रिय महत्व भएका पोखरा उपत्यकाका ९ वटा ताललाई रामसार सूचीमा सूचीकृत गर्न सक्नु हामी प्रदेशवासीका लागि खुसीको खबर हो ।’...

बर्माको कर्म र नेपालको अवस्था

हामीले सुन्दै आएको बर्मा अर्थात् म्यान्मारमा सैनिक ‘कु’ भएको छ । त्यहाँका सेना प्रमुख मिन ओङ ह्वाइनले बर्मामा एकवर्षको निम्ति संकटकालको घोषणा गरिदिएका छन् । यसअघि सेनाले बर्माको सत्तारुढ दल नेसनल लीग फर डेमोक्रेसी...

अस्वभाविक अलाप

देश आन्दोलनमय छ ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवादकै बीच भएको सदन विघटन र चुनाव घोषणाले निम्त्याएको जटिलतामा देश च्यापिएको छ । संसद विघटनपछि उत्पन्न राजनीतिक तरलताले देशका सबैजसो राजनीतिक दलहरुलाई सडकमा आउन...

-->