केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कांग्रेसको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने गुलाम नबी आजादसहितका ४ जना सभासदको विदाईमा असाध्यै भावुक देखिए । उनले गुलाम नबी आजादसँग बिताएका क्षणहरुको सम्झना गरे । उनले भने,‘गुलामजी आफ्नो...
नयाँ औद्योगिक क्षेत्र निर्माण जरुरी
औद्योगिकीकरणले मात्र समृद्धि प्राप्त हुन्छ । उद्योगले उत्पादकत्व बढाउँछ अनि रोजगारी सृजना गर्छ । आयातलाई प्रतिस्थापन गर्दै राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउने पनि उद्योगले नै हो । नुनदेखि सुनसम्म सबै आयातमा निर्भर हुनु नेपालको नियति...
बाढीपहिरो पीडितको व्यवस्थापन गर, अक्ष्यम्य अपराध नगर
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लम्बेतान प्रक्रियाका कारण बाढीपहिरो पीडितहरुले राहत र घोषित सुविधा पाउन नसकेको जिकिर गरेका छन् । बाढीपहिरो आएको बेला ‘घर बनाइदिने’आश्वासन बाँडेका मुख्यमन्त्री गुरुङकै भाषा सापट लिने हो भने, यतिबेला उनी...
सडक मानव र स्वंसेवा
केही समय देखि नेपालका सडक पेटीमा अलपत्र पर्ने मानिसहरु थोरै मात्र देखिन थालिएको छ । कुनैबेला बागलुङ कालिका मन्दिरमा मात्रै ५० जना सम्म मानिसहरु माग्न बसेको भेटिन्थे । क्रमश घट्ने क्रममा अहिले मन्दिरको हाता...
निष्ठा गुमाउँदै कांग्रेस
नेपाली कांग्रेस आफूलाई देशको सबैभन्दा प्रजातान्त्रिक पार्टी भएको दावी गर्छ । स्वतन्त्रता,न्याय, समानतामूलक समाज र कानूनी राज्यको पक्षमा रहेको जिकिर गर्ने कांग्रेस पछिल्लो समय आफै रनभुल्लमा छ । आफ्नो प्रजातन्त्रप्रतिको निष्ठा कति गुमेको छ...
गण्डकी सरकारका ३ वर्ष : समीक्षा गर, अघि बढ्
गण्डकी प्रदेश सरकारले मंगलबार आफ्नो ३ वर्षे कार्यकाल पूरा गरेको छ । संघीयताको कार्यान्वयनसँगै जनतालाई नजिकको सिंहदरबारको अनुभूति गराउने वर्षहरु हुन्, यी ३ वर्ष । तेस्रो वार्षिकोत्सव मनाइरहँदा ‘ए अब त सत्तामा रहने २...
दराजमा नथन्कियोस् फेवा सीमाङ्कन प्रतिवेदन
यतिबेला फेवातालको पानी घटेको छ । फेवा पुछारमा रहेको पुरानो ड्याम मर्मत गर्ने क्रममा पानी घटेपछि फेवा कुरुप देखिएको छ । कुरुप फेवा देखेर धेरैको मन कुँडिएको छ । यही बेला फेवातालबारेमा दुईवटा महत्वपूर्ण...
खेलकुद र राज्यको दायित्व
पोखरामा हालसालै दुईवटा ठूला खेलकुद प्रतियोगिता आयोजना भए । टाइगर कप महिला तथा पुरुष भलिबल र पोखरा म्याराथनप्रति आम पोखरेलीले ठूलो सदाशयता देखाए । अभूतपूर्व दर्शक र सहभागिताले दुबै प्रतियोगिता सफल भए । कोभिड–१९...
विभेद र निरंकुशता अस्वीकार्य
केपी ओली नेतृत्वको सरकार आलोचित छ । संविधानमै नभएको व्यवस्थामा टेकेर संविधानसभा विघटन गरेका उनीमाथि राजनीतिक दलहरुको आलोचना स्वभाविक नै थियो । नागरिक समाजले पनि उनको कदमलाई सही ठह¥याएन । प्रधानमन्त्री ओलीले आफूसँग भएको...
फेवाताल संरक्षणको वास्तविक परीक्षा
पोखरा उपत्यकाको सभ्यता फेवा र काहुँ–आर्वाको पानीढलोकै सेरोफेरोमा विकास भएको हो । यसर्थ, फेवाताल पोखराको चिनारी मात्रै हैन सभ्यताको जननी पनि हो । परापूर्वकालका किंवदन्ती, स्थानीयले भोगेका पीडा र पाएका लाभका कथाहरु पनि फेवातालसँग...