कार र नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति भएको छ । सहमतिसँगै विप्लव समूहमाथि लागेको प्रतिबन्ध हटेको छ । विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएको छ । हिंसात्मक गतिविधि गर्दै आएको...
दिगो बिकासमा स्थानीय लगानी
बागलुङको पुरानो बिद्यालय बिद्यामन्दिर पूर्व बिद्यार्थीहरुको लगानीबाट ठडियो । भूकम्पले भत्केको भवन पुन निर्माणकालागि करोडौं रकम पूर्व बिद्यार्थीबाटै उठेको यो नौलो र पहिलो अबसरपनि हो । त्यसकालागि सरकारी निकायबाटपनि केही सहयोग भने पुगेको देखिन्छ...
ओली प्रवृत्तिको अन्त्य जरुरी
संसद विघटन बदर भएपछि प्रधानमन्त्री केपी शर्मा ओली नैतिक रुपले पराजीत भएका छन् । तर, दुर्भाग्य, संविधानमाथि निर्मम प्रहार गर्न पछि नपरेका प्रधानमन्त्री ओली राजीनामाको लागि तयार छैनन् । काम गर्न नदिएको आरोपमा संविधानमाथि...
दाउपेचमा सीमित नबनोस् वार्ता
भीडलाई उत्तेजित बनाउनु र आफ्नो ‘सनक’ लाई राजनीतिक अस्त्र बनाउनु प्रधानमन्त्री केपी ओलीको विशेषता हो ।पछिल्ला गतिविधिहरुले प्रधानमन्त्री ओली आफ्नो ‘गलत’ राजनीतिक अभिष्ट र कदमलाई वैधता दिन जे पनि बोल्छन् र जे पनि गर्न...
शालिक व्यवस्थापन : गति बढाऊ
पोखराको बाक्लो क्रंक्रिटको जङ्गल देखिनु जामुनबोटको विशेषता हो । स्वास्थ्यको ख्याल गर्नेहरु बिहानै डाँडा उक्लन्छन्, मनोरञ्जन र दृष्यावलोकनका शौखिनहरुको लागि यो पायकको गन्तव्य हो । पोखरा–१८ मा पर्ने जामुनबोटले हिजोआज परिचय बदलेको छ ।...
तीन तहबीच समन्वय जरुरी
प्रदेश र स्थानीय सरकारहरुले आफ्नो चौथो कार्यकाल सुरु गरेका छन् । गाउँगाउँमा सिंहदरबार भन्ने नाराकासाथ बनेका सरकारहरुले ३ वर्षमा के–कति काम गरे भन्ने समीक्षा हुन थालेको छ । नजिकबाट सेवा सुविधा पाउनु संघीयता हो...
नयाँ औद्योगिक क्षेत्र निर्माण जरुरी
औद्योगिकीकरणले मात्र समृद्धि प्राप्त हुन्छ । उद्योगले उत्पादकत्व बढाउँछ अनि रोजगारी सृजना गर्छ । आयातलाई प्रतिस्थापन गर्दै राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउने पनि उद्योगले नै हो । नुनदेखि सुनसम्म सबै आयातमा निर्भर हुनु नेपालको नियति...
डढेलोप्रति गम्भीर बन
गएको मंसिरदेखि फागुनसम्म मनाङमा ३ पटकसम्म आगलागी भयो । मनाङको चामे गाउँपालिकाको थानचोक, नाँसो गाउँपालिकाको ६,७ र ९ नम्बर वडाको जंगल र ङिस्याङको घ्यारु क्षेत्रमा भएको आगलागीबाट करिब २८ सय हेक्टर वन सखाप भयो...
नागरिक सर्वोच्चताको ऐतिहासिक फैसला
संसद विघटनको निर्णय वदरसँगै नागरिक सर्वोच्चता कायम भएको छ । स्वेच्छाचारी शासकमाथि कानूनी कठघराबाट उम्कन नसक्ने सन्देश प्रवाहित भएको छ । अधिनायकवादको आंकाक्षा पराजित र न्यायको जित भएको छ । प्रतिगमनकारीको शीर झुकाइदिएको छ...
संकटमा शैक्षिक धरोहर
धौलागिरी बहुमुखी क्याम्पस तत्कालिन धौलागिरी अञ्चलकै एकमात्र आंगिक क्यामपस हो । त्रिभूवन विश्व बिद्यालयको आंगिक भएपनि अहिले सम्म क्याम्पस भने धेरै संकटमा गुज्रेको छ । विशेषगरी क्याम्पसले दक्ष जनशक्तीको अभाव झेलेको हो । स्थापना...