बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरालाई अब नबिगारौं

हाम्रा सहरहरु सहरजस्ता छैनन् । आधुनिक सहरको लागि आवश्यक भाौतिक पूर्वाधारको अभाव र अव्यवस्थित सहरीकरण नेपाली सहरहरुका विशेषता हुन् । राजविराजपछि सबैभन्दा पहिला भौतिक विकासको योजना बनाएको पोखरा पनि यो मामिलामा पछाडि छ ।...

विद्युत उपभोग बढाउन आपूर्तिको सुनिश्चिता जरुरी

गण्डकी प्रदेश सरकारले विद्युत खपत बढाउन विद्युतीय सामग्री प्रयोगमा जोड दिने योजना अघिसारेको छ । प्रदेशको नीति तथा योजना आयोगले विद्युतीय चुल्होको प्रयोग बढाउने सम्भाव्यता अध्ययनको लागि परामर्शदाताको लागि सार्वजनिक आह्वान गरेको छ ।...

वातावरण जोगाऊँ

केही दिनयता वातावरण धमिलिएको छ । दिउसै अध्याँरो बनेपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरु प्रभावित बनेका छन् । संघीय राजधानी काठमाडौं वायु प्रदुषणबाट सबैभन्दा बढी प्रभावित भएको छ । विश्वका प्रदुषित सहरमध्ये यो एक नम्बरमा...

फागु मनाऔं तर संयम बनौं

रंगहरुको पर्व हो, फागु पूर्णिमा अर्थात् होली । होली पहाड,हिमाल र तराई सबैतिर मनाइन्छ । शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछायाँमा रंगहरु खेल्नु होलीको मौलिक चरित्र हो । होलीसँग विभिन्न कथा र पूरककथा जोडिएका छन्...

फलेबासलाई पच्छ्याऊ

पर्वतको फलेबास नगरपालिकाले श्रमिकहरुलाई पेन्सन परिचयपत्र वितरण गरेको छ ।नगरपालिकाले पालिकाको भगराका ४० जना किसानहरुलाई पेन्सनपट्टा बाँढेको हो । नियमित आम्दानी नभएका र दैनिक ज्यालादारीको भरमा हातमुख जाड्ने विवश मजदुरको हितका लागि यो योजना...

हिमाललाई पूजौं

हिमाल देउता हुन् । हिमाल सभ्यता हो । संस्कृति सभ्यताबाट सुरु हुन्छ । कसको संस्कृति कस्तो थियो, वैश्विक संस्कृतिले केही मान्दैन । व्यापार हेर्छ, नाफा जोख्छ अनि कर तिरेको नाममा राज्यसँग लाभ लिन्छ ।...

स्वास्थ्य मापदण्ड ख्याल गरौ

स्वास्थ्य मन्त्रालयले बिज्ञप्ती जारी गरेर फेरीपनि सुरक्षा मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । कोरोना संक्रमणका कारण एक बर्ष अघि लकडाउन भएकै बेलामा मन्त्रालयको चेतावनी आउनुले नेपालीलाइ फेरी एकपटक झस्क्याएको छ । तर यो...

स्थायी सरकारको छायाँ नबनोस् निर्वाचित सरकार

केही समयअघिसम्म गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एउटै गुनासो हुन्थ्यो, ‘संघले कर्मचारी पठाइदिएन ।’ कोभिड–१९ को व्यवस्थापनमा चुकेको आरोप खेपेका बेला उनले आपूm र कर्मचारीबीच काम गर्ने गति नमिलेको खुलासा गरेका थिए । मुख्यमन्त्री...

आरोहण सहज बनाउन पूर्वाधार विकास गर

फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई म्याकेननले सन् १९५० को जुन ३ तारिख अर्थात् २००७ साल जेठ २१ गते अन्नपूर्ण पहिलोको सफल आरोहण गरे । हिमाल आरोहणमध्ये सबैभन्दा ‘जोखिमयुक्त’ मानिने उक्त हिमालमा पहिलो मानव...

दोस्रो लहर रोकथामको योजना बनाउ

गत वर्षको चैत महिना हरेक नेपालीले बन्द घरभित्रै बसेर कटाए । कोरोना महामारीको प्रारम्भमा आएका अफवाह र पहिलो चरणमा देखिएको त्रासले सरकारले गरेको बन्दाबन्दी र सर्वसाधारण आँफैमा रहेको त्रासका कारण कोही कसैलाई बाहिर निस्कीने...

-->