बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

आगोलागी र सर्तकता

सदरमुकाममा आगोलागीले आइतवार एउटा फर्निचर उद्योगमा २०लाखबढी क्षति पुगेको छ । केही दिन अघि एक रेष्टुरेन्टमा लागेको आगोले १० लाखबढीको क्षति पुग्यो । आगोले बागलुङ कालीका मन्दिरको जंगल देखि दर्जनौं स्थानमा क्षति पुगेको छ...

निजी क्षेत्रलाई न्याक्ने हैन सहकार्य गर

बितेका केही दिनयता नेपालको निजी क्षेत्रको सक्रियता बढेको छ । चैत ६ गते किशोर प्रधानको नेतृत्वमा २३५ जना व्यवसायी सत्तारुढ एमालेमा प्रवेश गरे । यता, शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आउँदो १० वर्षभित्र नेपालको...

कर्तव्यच्यूत नहोस्, पत्रकारको नेतृत्व

सर्वाधिक चासो रहेको नेपाल पत्रकार महासंघको निर्वाचनले नयाँ नेतृत्व दिएको छ । नेपाली कांग्रेस निकट प्रेस युनियनका विपुल पोखरेल महासंघको अध्यक्ष बनेका छन् । युनियन, प्रेस सेन्टर, प्रेस चौतारी (नेपाल–खनाल) पक्षसहित ११ संगठनका साझा...

सत्ता हत्याउन फोहरी खेल नखेलियोस्

प्रदेश सरकारमध्ये सबैभन्दा बलियो मानिएको गण्डकी सरकार धर्खराएको छ । माओवादी केन्द्रका २ जना मन्त्रीले राजीनामा दिएसँगै सरकारको टाउकोमाथि ‘अविश्वासको प्रस्तावरुपी ‘तरबार झुण्डिएको छ । प्रदेश सरकारको नेतृत्व गरेको एमालेसँग अहिले २८ जनामात्रै सभासद...

कलमको वेग रोक्ने दुस्साहस नगर

गण्डकी प्रदेशको सातौं अधिवेशन सुरु भएको छ । हिउँदै अधिवेशनलाई कानून निर्माण गर्ने अधिवेशनको रुपमा लिइन्छ । चालु अधिवेशनको सुरुमै माओवादी केन्द्रबाट मन्त्री बनेका २ जनाले राजीनामा दिएपछि कानून निर्माण छायाँमा पर्ने सम्भावना देखिएको...

को, कस्को र कस्तो पत्रकार हो चिनौं अनि चुनौं

नारदीय कर्म हो, पत्रकारिता । पत्रकारिताले सत्य उद्घाटित गर्छ, तथ्य पस्कन्छ र बोल्न नसक्नेहरुका बोली मुखरित गर्छ÷ गर्नुपर्छ । सदैव खबरदारीले नै खबरकारिता चल्छ । पत्रकारिता चाकडी र चाप्लुसीमा फस्दैन, गुलियोको लोभमा पर्दैन र...

दोस्रो चरणको कोभिड रोक्ने तयारी खै ?

नेपालमा कोभिड–१९ को संक्रमण दर पुनः बढ्ने जोखिम बढेको छ । भारतमा कोभिड संक्रमणको दर एक्कासी उकालो लागेसँगै नेपाल जोखिममा परेको हो । केही लाख डोज कोभिड खोप लगाइएपछि ढुक्कजस्तो बनेको नेपाली समाज बढ्दो...

शिक्षा जीवनोपयोगी बनोस्

केही दिनअघि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । स्थानीय तहका जनप्रतिनिधिले आफ्नो ठाउँको विद्यालयको भौतिक विकासमा लगानी गरेको तर त्यहाँ विद्यार्थी नभएको अनि पढाई राम्रो नभएको गुनासो सुनाएको त्यो भिडियोको स्पष्ट सन्देश सरकारको...

संसदलाई पङ्गु नबनाऊ

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संसद विघटन गर्ने संकेत गरेका छन् । सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निर्णय र सरकारलाई दिएको समर्थन फिर्ता गर्ने माओवादी केन्द्रको तयारीकै बीचमा प्रधानमन्त्री ओलीले...

परिवार जोगाऔं

बागलुङको काठेखोला ७,रेशका १० वर्षीय उज्ज्वल थापा,परिवार विखण्डनले निम्त्याउने संकट र बहुआयामिक प्रभावको प्रतिनिधि पात्र हुन् । पिताको निधन,आमाले बसाएको नयाँ घरबारले १ वर्षीय उज्ज्वल र उनकी दिदीको विजोग भयो । उनीहरु एकाएक सडकमा...

-->