आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने निश्चित भएपछि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको चालु हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरे । बिहीबार मध्यरातमा प्रदेश प्रमुख अमिक सेरचनले सिफारिस सदर गरिदिए । आक्रामक बनेका विपक्षीहरुले शुक्रबार मुख्यमन्त्रीविरुद्धमा अविश्वासको...