संघीयताका ‘खरो’ पक्षधर गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आइतबारबाट ‘कामचलाउ’ भएका छन् । आफूविरुद्धको अविश्वासको प्रस्ताव सामना नगरि उनले विपक्षीहरुलाई सरकार बनाउने बाटो खोलिदिएका हुन् । यो निर्णयसँगै उनले यसअघि आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने थाहा...