बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

स्वास्थ्यमा पूर्वाधारसँगै जनशक्ति पनि जुटाऊ

आर्थिक वर्ष २०७८/०७९ को कुल बजेटमध्ये स्वास्थ्य क्षेत्रलाई ७.४५ प्रतिशत विनियोजन गरिएको छ । १ खर्ब २२ अर्ब ८७ करोडको यो बजेट समयको माग हो । कोभिड–१९ ले देशको स्वास्थ्य पूर्वाधार कस्तो रहेछ भन्ने...

कार्यान्वयनमा आओस् बजेट

सत्तारुढ दलको घोषणापत्र नीति तथा कार्यक्रम र बजेटमा प्रतिबिम्बित हुन्छ नै । घोषणापत्रमा उल्लेख गरिएका कार्र्यक्रमहरु बजेटमार्फत् नै कार्यान्वनयमा लैजाने हो । यो राजनीतिक दलको धर्म पनि हो । आफूले घोषणा गरेका कार्यक्रम कार्यान्वयनमा...

जनताले खोप पाउन्

राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्रहरुसँग कोभिडविरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गरेकी छन् । उनको आग्रहले सकारात्मक परिणाम दिन थालेको पनि छ । चीनले तत्काल १० लाख डोज खोप दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्रीले पनि...

किसानमारा काम नहोस्

तनहूँको बन्दीपुर गाउँपालिका ५, याम्पाफाँट दूध उत्पादनको लागि प्रख्यात छ । किसानहरु दुग्ध उत्पादनमा होमिएका छन् । किसानहरुले आफ्नै बलबुताले याम्पाफाँट दुग्ध सहकारी स्थापना गरेका छन् । सेतो र पोसिलो दूध भाँडोमा खन्याउँदै गरिएका,दूधका...

होमआइसोलेसनको प्रभावकारी व्यवस्थापन

गत बर्षको कोरोना संक्रमणमा संक्रमित भए लगत्तै अस्पताल वा सस्थागत आइसोलेसनमा लगेर उपचार गरिन्थ्यो । संक्रमणको दर थोरै थियो । बाहिरबाट आएका मानिस क्वारेन्टाइनमा राखिन्थ्यो । त्यहीं उनीहरुको पीसीआर गरेर पोजेटिभ आएमा आइसोलेसन र...

नागरिकता अध्यादेश : नियतमै खोट

एउटा बालकको लागि ऊ उभिएको ठाउँ नै जन्मथलो हुन्छ÷ राज्य हुन्छ । अवोध आत्माले ठम्याएको क्षितिजसम्मको आकास,आँखामा अटाएको जमिन नै उसको देश हुन्छ/घर हुन्छ ।राज्यको नाममा कोरिएका रेखाहरु उसको सरोकारमा रहँदैनन् ।तर, बुझ्ने हुँदा...

कानूनी राज्यको प्रत्याभूति, अदालततिर आँखा !

संविधानको धारा ७६ मा भएका प्रावधानविपरित संसद विघटन र त्यसबाट सृजित परिस्थितिले देशको राजनीति तरल बनेको छ । संविधानमाथि पटक–पटक प्रहार हुन थालेसँगै दक्षिणपन्थीहरु सल्बलाएका छन् र प्राप्त उपलब्धीहरु गुम्ने खतरा बढेको छ ।...

सर्वसत्तावादीको अक्षम्य अपराध

गएको पुस ५ गतेको संसद विघटनबाटै प्रधानमन्त्री केपी ओली कति छट्टु र धूर्त छन् भन्ने प्रमाणित भइसकेको थियो । संसदीय मूल्य र मान्यताप्रति उनीसँग किञ्चित पनि निष्ठा थिएन । सदन पुनःस्थापनापछि उनले नैतिकताको आधारमा...

व्यावसायिकता बिर्सेको प्रहरी

नेपाल प्रहरी अनुसन्धानको लागि दक्षिण एसियाकै उत्कृष्ट मानिन्छ । तर, पछिल्ला केही घटनाहरुका कारण नेपाल प्रहरीको व्यावसायिक दक्षतामाथि प्रश्नचिन्ह खडा भएको छ । निर्मला भट्टको बलात्कारपछि भएको हत्या प्रकरणका दोषी अझैसम्म पत्ता लागेको छैन।...

भोजभतेरले निम्तिएको संकट

देशभरका समाचार पढ्दा बैसाख महिनाभर कोरोनाको ग्राफ माथि उक्लनुमा भोजभतेर भएको प्रष्ट भैसकेको छ । त्यतिमात्र हैन भोज खाएकाहरुमै मृत्युदर पनि बढी छ । पहिला सामान्य जस्तो लाग्ने, पछि क्रमश गम्भिर भएर अस्पताल पुग्दा...

-->