सर्वोच्च अदालतले मन्त्रीपरिषद् बिस्तारविरुद्ध अन्तरिम आदेश जारी गरेपछि प्रधानमन्त्री केपी ओली फेरि नैतिक र कानुनी संकटमा परेका छ्न् । काम चलाउ प्रधानमन्त्रीको रुपमा रहेर एकपछि अर्को असंवैधानिक कदम चाल्दै आएका प्रधानमन्त्रीले २पटक मन्त्रीपरिषद् विस्तार...