बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अविचलित यात्राको २४ वर्ष

निश्पक्ष समाचार, स्वतन्त विचार’ मुत्र मन्त्रसहित आजभन्दा २३ वर्षअघिदेखि प्रकाशन शुभारम्भ गरेको ‘धौलागिरी स्टार साप्ताहिक’ आजदेखि २४ औं वर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवको अवसरमा हामी हाम्रा पाठक, विज्ञापनदाता, सहकर्मी लगायत शुभेच्छुक सबैमा हार्दिक...

सन्तुलित कुटनीतिमा ध्यान देऊ

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले सबैभन्दा पहिला अमेरिकाको बधाई पाए । लगतै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटेरै बधाई मात्र दिइनन्, थप १६ लाख डोज भेरोसेल उपहार टक्र्याइन्...

प्रधानमन्त्री देउवाको दायित्व

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् । दोस्रो पटक पुनः स्थापित भएपछि सुरु भएको संसदको पहिलो दिन नै विश्वासको मत लिएर प्रधानमन्त्री देउवाले आफ्नोसँगै संसदको आयू कम्तिमा एकवर्ष सुनिश्चित गरेका छन् ।...

अनुदान नपर्ख, खोप ल्याउने बाटो हेर

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आउँदो चैतसम्म सबै नागरिकलाई निःशुल्क कोभिड खोप उपलब्ध गराउने घोषणा गरेको छ । मन्त्रिपरिषदको पहिलो बैठकको यो निर्णयसँगै कोभिडविरुद्धको खोप किन्न अर्थतमन्त्री जनार्दन शर्माले ठूलो रकम विनियोजन पनि गरेका...

सांसदको अशोभनीय हर्कत

संसदीय प्रणालीमा सदन अवरुद्ध हुनु अनौठो हैन । सदनमा विचार मन्थनको थलो हो । त्यहाँ सभासदहरुले आफ्ना कुराहरु निर्धक्क भन्न सक्छन् । आलोचना र विचार राख्न सक्छन् । विपक्षीको सुझाव, आलोचना र खबरदारीले सत्तापक्ष...

कर्मकाण्डी बजेट किन ?

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि असार १ गते संसदमा पेश गरेको बजेटमाथिको छलफल २८ दिनपछि शुरु भएको छ । बजेटमाथि छलफल गर्न बोलाएको संसद बैठक गैरबजेटरी विनियोजनको छानविन माग्दै एमालेले २ दिनसम्म...

सनकी शासकमाथि सर्वोच्चको कोर्रा

सर्वोच्च अदालतले संसदपुनःस्थापनाको फैसलासँगै संवैधानिक सर्वोच्चताको प्रत्याभूति गरेको छ । सर्वोच्चले गएको जेठ ७ गते मध्यरातमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा गरिएको संसद विघटन असंवैधानिक मात्र ठहर गरेको छैन, राष्ट्रपतिको क्षेत्राधिकार पनि प्रष्ट पारिदिएको छ...

कोभिडको नयाँ भेरियन्ट र स्थानीय तहको दायित्व

निषेधाज्ञा खुकुलो बनाइँदै गर्दा गण्डकीमा कोभिड १९ को नयाँ प्रजाति फेला परेको छ । चिकित्सा बिज्ञानको भाषामा नयाँ भेरियन्ट भनिएको विकसित कोभिड भाइरस अघिल्लोभन्दा बढी खतरनाक भएको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका...

बाँध प्रकरणको छानविन होस्

फेवातालको सिरानमा बनाइएको ५ मध्ये भर्खरै अँधेरी खोलाको बाँध भत्किएको छ । अघिल्लो वर्ष बनाइनसक्दै अँधेरी खोलाको ड्याम भत्केको थियो । हर्पन खोलाको बाँध बगाउँदैमा त्यसको गुणस्तरलाई लिएर प्रश्न उठेको थियो । सांसदहरुको अनुगमन...

ज्यानमारा राजमार्ग सुधार्ने कहिले ?

बाढीपहिरोका कारण नेपालका अधिकांश राजमार्गहरु अवरुद्ध भएका छन् । मध्यपपहाडी लोकमार्गअन्तर्गतको बागलुङ– बुर्तिवाङ खण्डदेखि नारायणगढ–मुग्लिङ खण्ड,पृथ्वी राजमार्गका विभिन्न क्षेत्र,सिद्धार्थ, कर्णाली, कालीगण्डकी करिडर, डुम्रे–मनाङलगायतका १७ वटा राजमार्गहरुमा पहिरो खसेको छ । राजमार्गहरुले मान्छेको ज्यान लिएका...

-->