बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सुरक्षा प्रत्याभूतिमा चुकेको सामाजिक सुरक्षा कोष

सरकारले २०७५ साल मंसिर ११ गते तामझामका साथ घोषणा गरेको‘योगदानमा आधारित सामाजिक सुरक्षा कोष’का व्यवस्थाहरुप्रति बैंकिङ क्षेत्रका कर्मचारीहरुले आपत्ति जनाएका छन् ।बैंक आवद्ध कर्मचारी संगठनहरुले सामाजिक सुरक्षा कोषमा आवद्ध नहुने घोषणा र विरोध गरिरहेका...

असारे बिकासको गति

असार मसान्त लाग्दा गाउँगाउँमा सडक खन्ने लगायतका बिकासे काम धमाधम सुरु भएका छन् । ती काम पुरा हुने नहुने भन्दापनि यो बेला काम गरेको देखाएर भुक्तानी लिनेको बढी चाप छ । बागलुङ बजारका सडकमा अलकत्र...

माथिल्लो तामाकोशी निर्माणको सन्देश

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सरकारी निवास बालुवाटारबाट उपल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन गरे । ४५६ मेघावाट विद्युत क्षमताको तामाकोशी नेपालको लागि धेरै कोणबाट महत्वपूर्ण आयोजना हो । यो तामाकोशीले नेपाललाई विद्युतमा आत्मनिर्भरतातर्फ उन्मुख...

अस्थिरता नरोजौँ, जिम्मेवार बनौँ

बाढीपहिरोबाट जनधनको क्षति हुने क्रममा जारी छ । उद्धार र राहतमा ध्यान केन्द्रीत हुनुपर्ने समयमा सरकार चाहिँ राजनीतिक जोडघटाउमै व्यस्त छ । एकातिर भावनात्मक रुपमा टुक्रिइसकेको सत्तारुढ एमालेभित्रको विवाद, अर्कोतिर दोस्रो पटक विघटित प्रतिनिधिसभा...

असारे विकासको असरबारे सोचौं

बागलुङको पञ्चकोटमा पर्यटकीय संरचना निर्माणका लागि जेठको अन्तिम साता मात्रै ५० लाख रुपैयाँ बजेट स्वीकृत भयो । तत्काल ठेक्का प्रक्रियामा लागेर अहिले काम धमाधम भैरहेको छ । संसारकै अग्लो कलश निर्माण गर्न बन्ने संरचनाको...

बाटो बिराउँदै गण्डकी सरकार

लामो समय विपक्षमा बसेको कांग्रेस, जनता समाजवादी पार्टी र जनमोर्चा एवं सत्ताको स्वाद चाखिसकेको माओवादी केन्द्रको यो गठबन्धनले सत्ता सम्हालेलगत्तै ढुकुटीतिर आँखा लगाएको छ । आफन्त र आसेपासे पोस्ने प्रक्रिया सुरु गरेको छ ।...

धौलागिरी अस्पताल : कालो बादलमा चाँदीको घेरा

२०७६ साल चैत १५ गते बागलुङकी किशोरीमा कोरोना संक्रमण देखियो । प्रदेशमा पहिलो तथा देशभर पाचौं संक्रमण भेटिएसँगै सिंगो बागलुङ र गण्डकी त्राहिमाम बन्यो । बन्नु स्वभाविक थियो । संक्रमित किशोरीलाई अस्पतालसम्म ल्याउनै समस्या...

गण्डकीको गठबन्धन किन ?

नयाँ सरकार निर्माणको क्रममा गण्डकीको तत्कालीन विपक्षी मोर्चाबाट आएको अभिव्यक्ति सम्झने हो भने, गठबन्धन निर्माण संविधानको रक्षा र लोकतन्त्रको लागि थियो । बोलीजस्तै व्यवहार भएको भए यहाँ लाभको पद गौण र लोकतन्त्रको रक्षा प्रमुख...

कालीगण्डकी डाइभर्सन रोक

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शनिबार बुटवलमा कालीगण्डकी डाइभर्सन कार्यालयको उद्घाटन गरेसँगै कालीगण्डकीको मुद्दा पुनः बल्झिएको छ । कार्यालय स्थापनासँगै गण्डकीमा यो परियोजनाको विरोध सुरु भएको छ । गण्डकी सरकारदेखि नीति निर्माता, कालीगण्डकीको तल्लो...

जातीय विभेदविरुद्धको सार्थक अभियान

विभेदविरुद्ध रुपा सुनारको ‘विद्रोह’ले नेपाली समाजको कुरुप यथार्थबारेको बहस पुनः सहतहमा आएको छ । कानूनमा बर्जित तर व्यवहारमा कायमै अमानवीय छुवााछुत र जातीय विभेदविरुद्धको यो अभियानले कथित सामाजिक अभियन्ताहरुको मुकुण्डो उघारिएको छ । नीति...

-->