बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गण्डकीमा सरकार परिवर्तनः संविधानवादको जीत

गण्डकी प्रदेशको सरकार परिवर्तन भएको छ । मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीकोसपथपछि केन्द्रीय राजनीतिमा देखिएको अवाञ्छित घटनाक्रम प्रदेशमा दोहोरिने हो कि भन्ने आशंकाको पनि अन्त्य भएको छ । संविधानको हुर्मत...

खोपको सुनिश्चितता गर

स्थानीय सरकारदेखि निजी क्षेत्रसँग सम्बन्धित संघ÷संस्थाहरुले खोप ल्याउने अनुमतिको लागि केन्द्र सरकार गुहारेका छन् । केन्द्र सरकारले स्वीकृति दिए आफ्नै स्रोत र साधन खर्चेर खोप ल्याउने उनीहरुको प्रतिवद्धता छ । तर, केन्द्र सरकारले खोप...

विघटनको कालो टिका लगाउने कि सदन जोगाउने ?

नेपाल राज्य स्थापना भएपछि पहिलो पटक मुलुक संघीय व्यवस्थाको अभ्यास गर्दैछ । एकात्मक प्रणालीको सामन्ती शासन व्यवस्था अन्त्य गरेर समावेशी र सहभागितामुलक संघीयता स्थापना गर्न नेपालीले ६० बर्ष लामो संघर्ष गर्नुप¥यो । यति लामो...

गर्भवती र सुत्केरी जोगाउने अभियान

कोभिड–१९ को पहिलो र दोस्रो लहरले कति सुत्केरी र गर्भवती महिला खोस्यो हिसाब छैन तर यो संख्या ठूलै भएको अनुमान छ । त्यसो त, कोरोना जितेका गर्भवती र सुत्केरीहरुको संख्या पनि ठूलै छ ।...

न्यायालय र निष्ठा

गण्डकी प्रदेशका सांसद कृष्ण थापाको सदनमा पुनर्बहाली भएको छ । आफ्नो पार्टी राष्ट्रिय जनमोर्चाले साधारण सदस्य र सांसदबाट समेत हटाएपछि उनले अदालत गुहारेका थिए । सर्वोच्च अदालतका न्यायाधीश डाक्टर कुमार चुडालको एकल इजलासले थापाको...

प्रकृतिमाथिको दोहन रोक

प्रकृतिसँगको निर्भरता शाश्वत सत्य हो । यो सत्यबाट धरामा रहेका कोहीपनि भाग्न सक्दैन । आत्मा, जिवात्मा र परमात्मा सबै प्रकृतिको सानिध्यतामै हुन्छन् भन्ने विश्वास गरिन्छ । धरामै जन्मेर धरामै विसर्जन हुने मानवीय चोला त...

ढुंगा-गिट्टीमा गिद्धेदृष्टि

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा प्राकृतिक स्रोतको उपयोग गर्दै राजश्व बढाउने घोषणा ग¥यो । दहत्तर–बहत्तर भनिने ढुंगा, गिट्टी, बालुवाको लागि प्रदेश सरकारले वन क्षेत्रतिर आँखा लगायो । नदीजन्य पदार्थ र...

बजेट र स्वास्थ्य सुधार

हरेक बर्षझै यो बर्षपनि नेपालको बजेट आएको छ । आगामी आर्थिक बर्षदेखि लागू हुने गरी आएको बजेट अघिल्ला बर्ष भन्दा राम्रो भएको प्रतिक्रियाहरु आएका छन् । त्यसैले आम नागरिक तहमा पनि यो बर्षको बजेटले...

सके सहमति नभए विधि र पद्धति

असार १ गते प्रदेशको बजेट ल्याउनु संवैधानिक वाध्यता हो । त्यही बाध्यतालाई आत्मसात गर्दै गण्डकी सरकारको बजेट अधिवेशन सुरु भएको छ । तर, यो पटकको अधिवेशन पहिलाभन्दा पृथक छ । एमाले संसदीय दलका नेता...

जेष्ठ नागरिकलाई खोप प्रबन्ध गर

राष्ट्रपति विद्यादेवी भण्डारीले खोपको लागि मित्रराष्ट्रहरुलाई पत्रचार गर्ने श्रृंखलालाई निरन्तरता दिएकी छन् । उनले बेलायतकी महारानी एलिजाबेथदेखि अमेरिकी राष्ट्रपतिसम्म गुहार्दै खोपको प्रबन्ध मिलाइदिन आग्रह गरेकी हुन् । चिनियाँ समकक्षी सि चिनफिङले कुराकानी भएलगत्तै १०...

-->