नेपाल राष्ट्र बैंकले केही ढिलो गरी आर्थिक वर्ष २०७८/०८९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिले कोभिड–१९ को महामारीबाट प्रभावित उद्योग÷व्यवसायलाई पुनरुत्थान गर्ने मुख्य लक्ष्य लिएको छ । अघिल्लो आर्थिक वर्षबाट सुरु...
पुनःस्थापनामा आलटाल नगर
गतवर्ष बाढीपहिरोले गण्डकीका १५१ जनाको ज्यान लियो । २४ जना अझै वेपत्ता छन् । यो वर्ष बाढीपहिरोले देशभर १०५ जनाको ज्यान लिइसकेको छ । सयौं नागरिक घरवारविहीन बनेका छन् भने अरबौंको क्षति पुगेको छ...
चलाख ठेकेदार, मौन प्रशासन
हरेक बर्ष बर्षात लागेपछि सडक अबरुद्ध भएका, पहिरो खसेका र हिलाम्मे सडकले यात्रीले सास्ती खेपेका समाचार मात्रै प्रकाशित हुन्छन् । त्यतिमात्र हैन बिरामीले समयमा गन्तव्यमा पुग्न नपाएको, खाद्यान्न ढुवानीमा समस्या यस्ता धेरै बिषय समाचारमा...
संक्रमण बढ्यो, सुरक्षित बनौँ
संक्रमण र मृत्यु बढ्न थालेसँगै बागलुङ प्रशासनले पुनः निषेधाज्ञाको सहारा लिएको छ । बागलुङले साउन २८ गतेदेखि भदौ ५ गतेसम्मको लागि जारी गरिएको निषेधाज्ञामा अत्यावश्यकबाहेकका सेवाहरु बन्द गरिएका छन् । विभिन्न जिल्लाका स्थानीय तहहरुले...
राहतको नाममा हुने नाटक बन्द गर
असार लाग्नासाथ आएको बाढीले मनाङको सुविधासम्पन्न मानिएको ताल गाउँको बेहाल बनायो । मस्र्याङ्दी बस्तीमा पसेपछिको यन्त्रणा र पीडा शब्दमा वयान गर्न मुस्किल छ । गाउँ खण्डहर बनेको छ । नदी बहुलाउन छाडेपनि त्रासले छाडेको...
खोप वितरण व्यवस्थित बनोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को तेस्रो लहरको उच्च जोखिमप्रति सचेत रहन नागरिकहरुसँग आग्रह गरेका छन् । उनले आइतबार जारी गरेको सन्देशमा अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन तथा स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध पनि गरिएको...
शैक्षिक पात्रोलाई लयमा ल्याऊ
अन्यहीन लकडाउन र निषेधाज्ञाको प्रभाव हरेक वर्ग, समुदाय र क्षेत्रले व्यहोरेको छ । क्षति व्यहोर्नेमध्ये शिक्षा क्षेत्र महत्वपूर्ण रहेकोमा पनि कुनै द्धिविधा छैन । कोभिड संक्रमणसँगै सिर्जित लकडाउन र निषेधाज्ञाले शैक्षिक संस्थाहरु बन्द भएका...
गरीबमारा लघुवित्तलाई नियम खै ?
ग्रामीण क्षेत्रमा छरिएको पूँजीलाई एकत्रित गर्दै उत्पादनशील क्षेत्रमा लगानी गर्ने उदेश्यमा टेकेर लघुवित्त संस्थाहरु जन्मिएका हुन् । तर, स्थापनाकालदेखि नै लघुवित्तहरुले घोषित नियमहरु तोड्दै गए । छरिएको पूँजी संकलन त गरियो तर चर्को ब्याजमा...
साधुवाद पारस
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे । १५ वर्षको उमेरमा यु १५ टोली सदस्यको रुपमा राष्ट्रिय जर्सी लगाएका पारसले १८ वर्षे खेल जीवनमा देशलाई सक्दो योगदान दिए ।...
छिटो खोप लगाऔं
निशेधाज्ञा कडाइ गर्दा कोरोना संक्रमण घट्दो दरमा देखिन्छ । जव जव सार्वजनिक यातायात, व्यपार व्यवसायहरु बढेको देखिन्छ त्यसपछि फेरी कोरोनाको ग्राफ उकालो लाग्छ । गत बर्षको पहिलो लहर देखि दशै तिहार ताकाको खुलापन, त्यसपछिको...