बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नेतृत्व र नीति दुवैमा ध्यान देऊ

सत्तारुढ नेपाली काँग्रेसको सबैभन्दा तल्लो निकाय वडा तहको अधिवेसन चलिरहेको छ । गण्डकी प्रदेशमा रहेका अधिकाँश वडाका अधिवेसन सकिएको छ । बाँकी रहेका केही वडा अधिवेसन पनि प्राविधिक कारणले रोकिएकाले छिट्टै सकिनेछ । वडा...

बुझेर मात्रै सेयरमा लगानी गरौं

आइतबार सेयर बजारमा भुइँचालो गयो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगातारको गतिमा ओरालो लाग्यो । जलविद्युतलगायतका १७ वटा कम्पनीको सेयर नकारात्मक मूल्यमा कारोबार भयो । सेयर बजार १०८ अंकले घटेर २८१८ विन्दुमा बन्द भयो...

मूल्य वृद्धि नियन्त्रण गर

बजारमा खाने तेलसहित खाद्य पदार्थमा अचाक्ली मूल्य वृद्धि भएको छ । खाने तेलमा त एक वर्षमै झण्डै दोब्बर मूल्य बढेको हो । खाने तेलसहितका खाद्यान्नमा मूल्य बढ्दा जनताको भान्छा महंगो बनेको छ । यसले...

कार्यविधि हेर्ने हैन, उद्धार र पुनः स्थापनामा जुट

झम्टीझम्टी आएको प्राकृतिक विपत्तिले यो वर्ष नै गण्डकीमा २७ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । अविरल वर्षा र सँगै आएको पहिरोले मानवीयसँगै करोडौंको भौतिक क्षति पु¥याएको छ । मान्छेको...

हेलचेक्र्याइँ नगरौँ

काठमाडौंमा बिहीबारबाट सिनेमा हलहरु संचालनमा आउने भएका छन् । काठमाडौंका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै सिनेमा हल खोल्न दिने निर्णय गरेको हो । यो निर्णयसँगै कोमामा पुगेको सिनेउद्योगले...

महाधिवेसनको संघारमा कांग्रेस

कांग्रेसमा महाधिवेसनको लहर सुरु भएको छ । संविधानले दिएको सबै अबसर गुम्ने अबस्थामा आएर बल्ल कांग्रेसले महाधिवेसनको तालिका सार्वजनिक गरेको छ । भदौको १८ गतेबाट वडा तहबाट सुरु हुने महाधिवेसनमा कांग्रेस कार्यकर्ताको उत्साह देखिएको...

बाटो छिटो खुलाउ

असार १ देखि गएको बाढी पहिरोले देशका अधिकांश ग्रामिण सडक ध्वस्त बनेका छन् । जसका कारण जनजीवन पनि अस्तव्यस्त बनेका छन् । बाढीले बाटो बगाएकै कारण बागलुङको शेराबजारमा भरियाको भरमा कालीगण्डकीको झोलुङ्गे पुलबाट नुनतेल...

बेपत्ता पारिएकाहरुको परिवारलाई न्याय देऊ

अंग्रेजी पात्रोको अगस्ट ३० तारिखलाई बलपूर्वक बेपत्ता पािरएकाहरुको अन्तर्राष्ट्रिय दिवस । चल्तीको पात्रोमा नसमेटिएको तर १९८१ मा कोस्टारिकाबाट सुरु गरिएको यो दिवस नेपालमा पनि उत्तिकै सान्दर्भिक छ । कारण,सशस्त्र द्वन्द्वको क्रममा थुप्रैै नेपालीहरु बेपत्ता...

सडकको दुरावस्थामा ध्यान देऊ

पोखरा गण्डकीको सदरमुकाम मात्रै हैन, प्रस्तावित अन्तर्राष्ट्रिय सहर पनि हो ।गाडीभन्दा पहिले जहाज आएको पोखरालाई मोक्षको खोजीमा निस्केका हिप्पीहरुले हिजो नै अन्तर्राष्टिय सहरको मान्यता दिइसकेका थिए । तर,६० को दशकमा सुरु भएको त्यो अभियानलाई...

मणिपालमा राज्य नठगियोस्

पोखराको मणिपाल शिक्षण अस्पतालको स्वामित्व हस्तान्तरण भएको छ । सरकारी निकायबाट पुष्टि नभएपनि बतास अर्गनाइजेसन र अटोवेज प्रालिले मणिपालको स्वामित्व आफूहरुसँग आइसकेको जिकिर गरेका छन् । उनीहरुले मणिपाल शिक्षण अस्पताल सवा ३ अर्ब रुपैयाँमा...

-->