बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विभूषणको बेहाल नहोस्

सरकारले संविधान दिवसको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तिलाई विभिन्नखाले ९३१ वटा मानपदवी,अलंकार र विभूषण दिने घोषणा गरेको छ । सरकारबाट विभुषित कतिपयले ‘तक्मा’ बहिष्कार गरेका छन् भने प्रबुद्ध वर्गबाट तक्मा वितरणको मापदण्डबारे प्रश्न उठाइएको...

संविधानको पूर्ण कार्यान्वयन गरौं

सातौ : संविधान दिवस तामझामका साथ मनाइएको छ । दीप प्रज्ज्वलनदेखि प्रवचनसम्म भएका छन् । तामझाम हेर्दा संविधाने संविधानप्रति धेरै नागरिकले अपनत्व महशुस गरेका हुन् कि भन्ने भान भएको छ । हो, ६ वर्ष...

जनगणना : तथ्य नलुकाऊँ

‘मेरो गणना : मेरो सहभागिता’नारासहित भदौ ३० गतेबाट राष्ट्रिय जनगणना २०७८ सुरु भएको छ । कोभिड–१९ का कारण पटक–पटक पर धकेलिँदै आएको जनगणनाअन्तर्गत पहिलो चरण असोज १८ गते र दोस्रो चरण २५ कार्तिकदेखि ९...

विद्यालय खोल्दा होस पु¥याऊँ

सरकारले आउँदो असोज १ गतेबाट भौतिक रुपमै विद्यालय खोल्न स्वीकृति दिएको छ । सरकारी निर्णयसँगै विभिन्न जिल्लामा विद्यालय खोल्ने सुरसार गरिएको छ । कोभिड–१९ केही मत्थर भएकाले विद्यालय खुलाउने निर्णयमा सरकार पुगेको हो ।...

भाइरल हुने महत्वकांक्षा त्यागौं

गएको पुसमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर दाङमा एक २४ वर्षीय युवाको ज्यान गयो । उदयपुरको कटारीको भीरमा टिकटक बनाउँदा खसेर १८ वर्षीय युवाले पनि ज्यान गुमाए । पोखरामै एक ९ वर्षीया बालिकाको...

अगाडि बढ युवा

लामो समयको प्रतिक्षापछि कांग्रेसको १४ औं महाधिवेसन अन्र्तगत वडा अधिवेसनहरु सम्पन्न भएका छन् । वडा अधिवेसनमा अहिले सम्मकै नयाँ रेकर्ड तोडेको समाचारहरु सार्वजनिक भएका छन् । यो अधिवेसनमा युवाहरु सभापतिमा चुनिएका छन् । केही...

बजेट : कार्यान्वयनमा अर्जुनदृष्टि

अर्थमन्त्री जनार्दन शर्माले केपी ओली सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०८९ को बजेटलाई प्रतिस्थापन गर्दै नयाँ बजेट ल्याएका छन् । अध्यादेशमार्फत् ल्याइएको बजेटलाई नयाँ सरकारले प्रतिस्थापन गरेसँगै संघीय संसदमा हंगामा सुरु भएको छ । सत्ताबाट...

राजनीतिक दल र समावेशीता

नेपाली कांग्रेसको विधानले पार्टीलाई समावेशी बनाएको छ । केन्द्रदेखि टोल समितिसम्म नै महिला,दलित, जनजाति, अल्पसंख्यक,अपाङ्गहरुलाई आरक्षणको व्यवस्था गरिएको छ । विधानले नै उनीहरुको सहभागिता सुनिश्चित गरेसँगै पार्टी समावेशी बन्ने कांग्रेसको जिकिर छ । त्यसो...

सांसदहरुको लज्जास्पद हर्कत

संघीय संसदमा विपक्षी एमाले सांसदहरुले अशोभनीय र अभद्र हर्कत प्रदर्शन गरे । एक महिला सांसदले अर्थमन्त्री र सभामुखको टाउको फोड्न खोजेको हाकाहाकी बताइन् भने सांसदहरु मर्यादापालकको टाउकोमाथि चढे । संसदमा शालीनतापूर्वक विरोध प्रदर्शन गर्न...

तीजको शुभकामना

आज हरितालिका अर्थात् तीज । हिन्दु महिलाहरुले पतिको दीर्घायूको कामनासहित मनाउने तीजको रौनकले महिलाहरुलाई छोपेको छ । धार्मिक मान्यता जे भएपनि तीज महिलाको स्वतन्त्रतासँग जोडिएको छ । महिलाहरुले दिल खोलेर आफ्ना खुसी,असन्तुष्टिहरु व्यक्त गर्ने,...

-->