बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सिने उद्योग जोगाऊ

संगीत र सिनेमालाई मानव जीवनबाट अलल्याउन सकिँदैन । संगीत र सिनेमाले मनोरञ्जन मात्रै दिँदैनन्, युगको कथा भन्छन् र समाज परिवर्तनको भूमिका निर्वाह गर्छन् । साहित्य, सिनेमा र संगीतको महत्व डिजिटर युगमा पनि घटेको छैन...

बेरुजुका चाङ

महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा देशभर बेरुजु बढेको देखाएको छ । त्यति मात्र नभएर बेरुजु सँगै जनप्रतिनिधिले व्यापक अनियमितता गरेको, शिक्षा, स्वास्थ्य, बिकास निर्माण लगायतको क्षेत्रमा पनि लाखौं, करोडौं रकम हिनामिना, करछलि तथा...

बहिरालाई लाइसेन्स देऊ, वितरण व्यवस्थित गर

श्रवणशक्ति सुस्त भएकाहरुले आफूहरुले पनि सवारी चलाक अनुमतिपत्र पाउनुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतले बहिराहरुलाई लाइसेन्स दिन आदेश दिएपनि परीक्षामा सामेल नगराइएको उनीहरुको गुनासो छ । सर्वोच्च अदालतले २०६८ सालमै बहिरालाई लाइसेन्स दिन...

खेलकुदको अनियमितता खोतल

महालेखापरीक्षकको प्रतिवेदनमा देशमा व्याप्त अनियमितताको फेहरिस्त समेटिएको छ । अख्तियारी पाएका निकायहरुले गरेका आर्थिक अनियमितता तथा त्यसले निम्त्याएको विसंगतिलाई महालेखाले औंल्याएको मात्रै छैन,बेरुजूमा देखिएको रकममध्ये कतिपय फिर्ता ल्याउनुपर्ने पनि जनाएको छ । महालेखापरीक्षकको ५८...

अफगानिस्तानको अशान्तिमा अर्जुनदृष्टि

अफगानिस्तान तालिबानको कब्जामा गएसँगै विश्व तंंरगित बनेको छ । एसियाली राष्ट्र अफगानिस्तानको पछिल्लो घटनाक्रमको बाछिटाले नेपाललाई पनि छोएकै छ । वैध र अवैध दुबै बाटोबाट रोजगारीका लागि त्यहाँ पुगेका नेपालीमध्ये केही स्वदेश फर्केका छन्...

बेरुजूको बढ्दो ग्राफ

आर्थिक वर्ष २०७५/०७६ मा गण्डकी प्रदेश सरकारको बेरुजू १ अर्ब ६४ करोडभन्दा बढी थियो । आर्थिक वर्ष २०७६÷०७७ मा त्यो घटेर ६० करोड ४१ लाख रुपैयाँमा आइपुगेको छ । महालेखापरीक्षकको कार्यालयले आफ्नो ५८ औं...

आफूलाई पुष्टि गर : वैमनश्यता नरोज

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) पार्टी दर्ताको निवदेनसँगै एमाले टुक्रिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट दल विभाजनसम्बन्धी अध्यादेश जारी भएसँगै माधव नेपालले नयाँ दल अस्तित्वमा ल्याएका छन् भने दलकै...

अध्यादेशको गलत प्रयोग

विपक्षी एमालेको कडा आपत्तिबीच सरकारले दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता गराएको छ ।अध्यादेशमा कुनै दलको संसदीय समिति र केन्द्रीय समितिको २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्न सक्ने तथा प्रदेश र स्थानीय तहमा...

सुन्दर भविष्यको खोजी

अठार वर्षअघि पहिलो पाइलाको उत्साह । त्यही दिनदेखिको प्रण । जुन दिन प्रण गरियो त्यही दिनदेखि ढोरपाटन दैनिकको यात्रा निरन्तर छ । कैयौं प्रतिकुल अवस्थालाई पार गर्दै ‘पदचाप’लाई अघि बढाइरहेका छौं । मुलुक द्वन्द्वग्रस्त...

छायाँ सरकारको औचित्य

गण्डकीमा प्रमुख प्रतिपक्षी दल एमालेले छायाँ सरकार निर्माण गरेको छ । सांसद मोहनप्रसाद रेग्मीको संयोजकत्वमा एमालेले गठन गरेको छायाँ सरकारमा ९ जना मन्त्री छन् । उनीहरुलाई यहाँका ११ वटा मन्त्रालयबाट सम्पादित हुने कामको रेखदेख...

-->