नेपाली राष्ट्रिय फुटबल टोली पहिलो पटक दक्षिण एसियाली फुटबल फेडरेसन(साफ च्याम्पियनसीप) को फाइनलमा पुुग्यो । सेमीफाइनलभन्दा माथि जान नसकेको नेपालको फाइनल प्रवेश नै आम नेपालीलाई खुसी बनाउन पर्याप्त थियो । सम्पूर्ण नेपालीहरुले साफ च्याम्पियनसीप...
किसानको पीडामा मल्हम लगाऊ
नेपालीहरु दर्शैको खुसीमा मग्न रहँदा आएको पानी र बाढीपहिरोले धनजनको क्षति गरायो । बेमौषमी झरी र बाढीपहिरोले गराएको क्षतिको पूर्ण विवरण आइसकेको छैन तर यसले पु¥याएको क्षति ठूलो भएको प्रारम्भिक आंकडाले पुष्टि गरेको छ...
बेमौषमी बिपत
यो बर्ष दशै मानेर काममा फर्कने देखि बिदाको सदुपयोग गर्दै घुम्न निस्केकाहरु धेरैले बेमौषमी बिपतले ज्यान गुमाए । कैयौ मानिस बेपत्ता छन् । किसानको खेतमा लहलह झुलेका धान र काटेर खेतमा राखेको सबै धान...
अखाद्य बस्तु र मानव स्वास्थ्य
चाडपर्व आएपछि बजार अनुगमन गर्ने पुरानै चलन हो । यो बेलामा नगरपालिका, उपभोक्ता मंच, प्रशासन र खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयले कहिले छुट्टै त कहिले संयुक्त बजार अनुगमन...
दशैंको शुभकामना
आजबाट दशैंअन्तर्गतका विशेष दिन सुरु भएका छन् । दशमीसम्मका दिनहरुको लागि राज्यले नै सार्वजनिक बिदा घोषणा गरिदिएको छ । कोही घर सम्झेर आउँदैछन्, कोही पुगिसके । कसैले खर्चको जोहो गरिसके, कोही अझै खर्च जुटाउने...
हमालको राजीनामा र जनखबरदारी
चर्को आलोचना र व्यापक जनदवावपछि मन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन् । ज्वाइँ प्रधानन्यायाधीश चोलेन्द्र समसेर राणाको सिफारिसको आधारमा उनी मन्त्री बन्दैछन् भन्ने यसअघि नै सार्वजनिक भएको थियो । समाचार सार्वजनिक भएसँगै सुरु भएको...
नसुध्रेका देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । गैरसांसदलाई पनि मन्त्री बनाइएको उनको मन्त्रिपरिषद् समावेशी छैन । महिलाको कम उपस्थिति छ भने अल्पसंख्य र मुस्लिम मन्त्रिपरिषद्मा समेटिएका छैनन् । प्रधानमन्त्री देउवाले संयक्त...
तरलता अभाव हटाऊ
आजबाट दशैं सुरु भएको छ । दशैं सुरु भएसँगै बजारमा कोभिडको संक्रमण बिर्सेर चहलपहल बढेको छ । मान्छेहरु किनमेलमा व्यस्त देखिएका छन् । तर,यही बेला बैंक तथा वित्तीय संस्थामा तरलता अभाव देखिएको छ ।...
प्यान्डोरा पेपर्सलाई हेर, छानविन थाल
खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइसीआइजेले सार्वजनिक गरेको प्यान्डोरा पेपर्समा १६ जना नेपालीको नाम परेको छ । संसारभरका ६ सयभन्दा बढी पत्रकारले एक वर्ष लगाएर गरेको खोजबाट उनीहरुले ट्याक्स हेभन मानिने देशहरुमा पैसा राखेको खुलेको...
न्यायालयको गिर्दो साख
सर्वोच्च अदालतले आरोपको खण्डन नै गरेको किन नहोस् ! नेपालको न्यायालय पुनः विवादमा तानिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र समसेर राणामाथि नै मन्त्री र राजदूत नियुक्तिमा हिस्सेदारी खोजेको संगीन आरोप लागेको छ । सर्वोच्च बारले...