संयोग नै सही, राष्ट्रपति विद्यादेवी भण्डारीले मनाङ, मुस्ताङ, बागलुङ र रुपन्देहीको भ्रमण गरिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा भाग लिँदै थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको मनाङको स्याउखेतिदेखि रुपन्देहीजस्तो...