बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सहमतिका नाममा प्रतिस्पर्धालाई रोक

नेकपा एमालेको महाधिवेशन प्रक्रिया अहिले चलिरहेको छ । वडा तहदेखि सुरु भएको अधिवेशन अहिले राष्ट्रिय महाधिवेसनको तयारी तिब्र बनेको छ । वडादेखि पालिका तहसम्म अधिकाँश स्थानमा सर्वसम्मत नेतृत्व छानेको एमालेले महाधिवेसन प्रतिनिधि छनोटमा पनि...

बिजुली खेर नजाओस्

अर्थमन्त्री जनार्दन शर्माले पोखरामा आयोजित एक कार्यक्रममा पाँच सय मेघावाट विद्युत खेर जानु राष्ट्रिय लज्जाको विषय भएको स्वीकारे । उनले बिजुलीको खपत बढाउने कार्ययोजना बन्दै गरेको जिकिर गर्दै उद्योग संचालनमा सहजीकरण गर्ने उद्घोष पनि...

रैतीबाट नागरिक बनौंं

राणाकालीन समयमा न्याय र कानुन राणाहरुको मुखमा थियो । बोली नै कानुन हुने त्यो जमानामा रैतीहरुलाई राज्यसत्तामा बस्नेहरुका सेवक बन्न बाध्य पारिन्थ्यो । उनीहरु शासकलाई बेठ र उपहार बुझाउँथे । आफ्नो खेतबारीमा खेती लगाउनुअघि...

जनगणनामा सहभागी होऔं : सही सूचना दिऊँ

राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत गणकहरु तथ्याङ संकलनको लागि घरघर जाने उपक्रम सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक २५ गतेदेखि ९ गतेसम्म संचालन हुने राष्ट्रिय जनगणनालाई व्यक्तिको संख्या गन्नेमात्रै नभएर देश विकासको समग्र मार्गचित्र...

आधारभूत खानेपानी त देऊ सरकार !

२०७४ साल फागुन ४ गते सपथ लिँदै गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक वर्षभित्र गण्डकीमा सबै घरमा धारा र बिजुली पु¥याउने घोषणा गरे । तर,उनको घोषणा चार वर्षसम्म पनि पूरा भएन ।आर्थिक वर्ष २०७७÷०७८...

किसानलाई प्रोत्साहन जरुरी

किसानका दुःखका किस्सा अनेकौं छन् । कहिले अतिवृष्टि त कहिले अनावृष्टि ! असिना–पानीको सास्ती र मल–बीउको अभाव भोग्ने पनि किसान नै हुन् । नानाथरी दुःख व्यहोरेर जमिनमा पसिना बगाउेहरुलाई हेय भावले हेर्ने प्रचलनको त...

घुम्ने संस्कृति र सर्तकता

नेपालीहरुका महान चाडपर्वहरु सकिएका छन् । समग्रतामा अब हिउँद लागेको छ । नेपाली परंपरा अनुसार हिउँद लागेपछि माइत जानु, बर्षा लागे घर जानु भन्ने उक्ती छ । उक्त उक्तीले हिउँद फुर्सदको समय हो ।...

राजदूत नियुक्तिमा न्याय गर

बेलायतमा आयोजित जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनबाट फर्केलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा राजदूत नियुक्तिको तयारीमा लागेका छन् । ग्लास्गो सम्मेलन जानुअघि बेलायत, अमेरिका र भारतका लागि राजदूत नियुक्त गरिए पनि अझै २० वटा देशमा राजदूत नियुक्ति...

पर्यटन प्रवद्र्धनमा नूतन सोच जरुरी

पर्यटन समृद्ध नेपालको आधारशिला हो । पर्यटनको विश्व बजारमा नेपाल आरोहण र पदयात्राकै लागि चर्चित रहेको छ । आरोहण र पदयात्रा नेपालको विशेषता हो तर यहाँको संस्कृति र रहनसहन पनि हाम्रा विशेषता हुन् ।...

तिहारको शुभकामना

उज्यालोको पर्व हो–तिहार । झिलिमिली उज्यालो बोकेर आउने तिहारले दाजुभाइ र दिदीबहिनीबीचको आत्मिययता झल्काउने चाड पनि हो, यो । तिहार नेपालीको मौलिक पर्व हो । तिहारमा खेलिने भैलो र देउसी अनि भाइटीका संसारका अन्यत्र...

-->