निर्वाचन आयोगले देशभरका पालिका तहमा मतदाता नामाबली संकलन थालेको छ । राजनीतिक दलका नेता तथा जनप्रतिनिधि बोलाएर नामाबली संकलनमा साथ दिन आग्रह पनि गरेको छ । जिल्ला तहका कार्यालयले पनि पालिका तहमा पुगेर नामाबली...
चिकित्सा क्षेत्रको विकृति रोक
चिकित्सा शास्त्रको नयाँ शैक्षिक सत्र सुरु भएको छ । चिकित्सा शिक्षा आयोगले लिएको मेरिट र म्याचिङ प्रणालीबाट छानिएका छात्रा–छात्राहरुले पहिलो किस्ताबापत्को शिक्षण शुल्क बुझाइसकेका छन् । तर, यही उपक्रममा केही शिक्षण अस्पतालहरुले तोकिएको भन्दा...
साझेदारी मोडलमा संशोधन जरुरी
स्थानीय तहहरुले लागत साझेदारीका योजनाहरु कार्यान्वयन गर्न समस्या भएको गुनासो गरेका छन् । ठूला परियोजनाहरुको लागि २० प्रतिशत लगानीको स्रोत नभएको स्थानीय तहहरुको भनाई छ । बजेट अभावकै कारण विभिन्न परियोजनाहरु रोकिएका उदाहरणहरु स्थानीय...
ओमिक्रोन : आतंकित हैन संयमित बनौं
कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन नेपाल भित्रिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन संक्रमणको पुष्टि गरेको हो । मंसिर ३ गते...
संघीयताका फैलँदा जराहरु
देशको सबैभन्दा ठूलो पार्टी एमालेको १० औं महाधिवेशन तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेस १४ औं महाधिवेशनअन्तर्गतका प्रदेश निर्वाचन कार्यक्रमकै दौरानमा छ । एमालेले जिल्ला र प्रदेश अधिवेशन...
अपाङ्गता र अधिकार
२०६८ सालको जनगणना अनुसार गण्डकीमा ५७ हजार १७ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् ।यो कुल जनसंख्याको २.२५ प्रतिशत हो । शारीरिक,दृष्टिविहीन,कान नसुन्ने, वौद्धिक,मानसिकलगायत अपाङ्गताका विभिन्न प्रकारहरु हुन्छन् ।अपाङ्गता व्यक्तिको दोष हैन तर नेपाली...
सचेत बनौं, सम्हालिऔं
कोभिडको नयाँ भेरियण्ट ओमिक्रोनको संक्रमण बढ्दै गर्दा प्रभाव नेपालसम्म आइपुगेको छ । नेपालले दक्षिण अफ्रिकाबाट आउने पर्यटकहरुलाई प्रवेशमा रोक लगाएको छ भने स्वास्थ्य मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमणमा नजान नागरिकहरुसँग आग्रह गरेको छ ।...
राजनीतिक यात्रामा युवा
यतिबेला देशभर राजनीतिक दलको अधिवेसन चलिरहेको छ । अधिवेसनले केन्द्रीय महाधिवेसनकालागि प्रतिनिधि छान्ने देखि वडा, गाउँ, नगर र जिल्लाको नेतृत्व पनि चयन भैरहेको छ । नेतृत्वकालागि कार्यकर्ताहरु उत्साह बोकेर निस्केका छन् । उनीहरुको उत्साहले...
एमाले अध्यक्ष ओलीको सफलता र थपिएको चुनौती
नेपाल कम्युनिष्ट पार्टी एमालेको १४ औं महाधिवेशनबाट केपी शर्मा ओली पुनः अध्यक्ष चुनिएका छन् । ओली निर्विकल्प थिए र निर्विकल्प नै बन्ने उनको चाहना लुकेको थिएन । तर, मतदातामाझ भीम रावल विकल्पको रुपमा खडा...
अक्षम्य अपराधीकरण पथमा दलहरु
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गतका चुनावी कार्यक्रमहरु हिंसात्मक बनेका छन् । केही ठाउँमा गोली चलेको छ भने धेरै ठाउँमा प्रतिष्पर्धी समूहबीच भीडन्त भएको छ । आफूलाई निषेध गरेको आरोप लगाउँदै सभापति तथा प्रधानमन्त्री शेरबहादुर...