बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तरलता अभावतिर ध्यान देऊ

बजारमा तरलता अभाव भएको छ । वाणिज्य बैंकहरु कर्जा लगानी गर्न असमर्थ देखिएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले एकैदिन ३८ अर्ब २१ करोड रुपैयाँ नेपाल राष्ट्र बैंकसँग सापटी चलाएका छन् । बैंकहरुले कर्जा...

अब अर्थतन्त्र सुधारौं

कोराना संक्रमणले लामो समय देखि देश लकडाउनमा प¥यो । धेरैको ज्यान गयो । धेरै मानिस बिरामी परे । संक्रमणकै कारण देशको समग्र अर्थतन्त्र थला प¥यो । अहिले पनि सयौंले रोजगारी गुमाएका, परिवार गुमाएका र...

त्रिभुवन विश्वविद्यालय सुधारौं

त्रिभुवन विश्वविद्यालयबाट २९ हजार ७२९ जना विद्यार्थी दीक्षित भएका छन् । ५९औं ग्रेस लिस्टमा परेका विद्यावारिधि,डिएम,दर्शनशास्त्री,स्नातकोत्तर तथा स्नातक तहका विद्यार्थीहरु त्रिविको ४७ औं दीक्षान्त समारोहमा दीक्षित भएका हुन् । देशकै जेठो त्रिभुवन विश्वविद्यालयले हालसम्म...

एमसीसीबारेका भ्रम हटाऔं

अमेरिकासँग गरिएको मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता पुनः चर्चामा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अगाडि सम्झौता संसदबाट अनुमोदन गराउने पहल थालेसँगै दलहरु पक्ष र विपक्षमा विभक्त भएका छन् । एमसीसीबारे सत्तारुढ गठबन्धनमा...

खेल गतिविधि बढाऔं

गण्डकीको राजधानी पोखरालाई बेलाबेला अभियन्ताहरुले विभिन्न उपमासहित ‘राजधानी’ घोषणा गरिदिन्छन् । गण्डकी सरकार स्वयंबाट पर्यटकीय राजधानीको प्रस्ताव गरिनुअघि नै यो सुन्दर सहर विभिन्नखाले राजधानीको रुपमा दर्ज भइसकेको छ । तीमध्ये खेलकुद प्रमुखमध्ये नै पर्छ...

कांग्रेस सभापति देउवासँगको अपेक्षा

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट शेरबहादुर देउवा पुनः सभापतिमा चुनिएका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवाले पुनः सभापति बन्न दोस्रो चरणको निर्वाचनको सामना गर्नुप¥यो । कांग्रेसको विधान अनुसार पहिलो चरणमा ५१ प्रतिशत मत प्राप्त गर्न नसक्दा...

संसद चल्न देऊ

संसदको हिउँदे अधिवेशनले पहिलो दिनमै एमालेको अवरोध व्यहोरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरुलाई संसद चल्न नदिन निर्देशन जारी गरेका छन् । मंगलबार एमाले संसदीय दलको बैठकमा बोल्ने क्रममा उनले सभामुख...

पुँजीबजारलाई नगिजोल

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को एक अभिव्यक्तिले सोमबार शेयर बजार ह्वात्तै ओरालो लाग्यो । प्रचण्डले शेयर बजारलाई पुँजीबजारलाई साम्राज्यवादको एक रुप भनेसँगै बजार ओरालो लाग्न सुरु ग¥यो । आइतबार ८८ र सोमबार ७९ अंकले...

प्रतिष्पर्धा स्वस्थ र मर्यादित होस्

नेपाली कांगेसको १४ औं महाधिवेशनअन्तर्गत आज चुनावी प्रक्रिया सुरु भएको छ । कांंग्रेस आफूलाई देशको सबैभन्दा लोकतान्त्रिक पार्टी दावी गर्छ ।दावीजस्तै लामो इतिहास र प्रजातान्त्रिक संस्कार बोकेको कांग्रेसको १४ औं महाधिवेशनमा प्रतिष्पर्धालाई प्राथमिकता दिइएको...

भ्रष्टाचार न्यूनीकरणमा नागरिक सचेतता

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको औपचारिक कार्यक्रम भर्खरै सकिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका निकायहरुबाट आयोजित औपचारिक कार्यक्रममा भ्रष्टाचार बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन अनुसार नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये ११७ औं...

-->