नाममा के हुन्छ ? अक्सर बुद्धिविलास गर्नेहरु यो प्रश्न तेस्र्याउँछन् र त्यसमै टेकेर वादविवादमा उत्रन्छन् । नाममा हुने परिचय नै हो । व्यक्तिको हकमा नामसँग उसको कर्म जोडिएको हुन्छ । असल कर्मबाट नाम सुविख्यात...
माओवादीले गुटगत राजनीति त्यागोस्
नेकपा माओवादी केन्द्रले केन्द्रदेखि वडागत तहसम्म पहिलो पटक महाधिवेशन सकेपनि त्यो अपुरै छ । महाधिवेशन त सकियो तर पदाधिकारी भने छनोट हुन सकेका छैनन् । आन्तरिक विवादमा फुसेको माओवादी केन्द्रले अहिले पछिल्लो समय फैलिएको...
स्थानीय चुनाव समयमै गर
निर्वाचन आयोगले अबको एक साताभित्र निर्वाचनको मिति घोषणा नगरे समयमै स्थानीय तहको निर्वाचन गर्न नसकिने बताएको छ । राज्यको पुनसंरचना भएर शक्तिशाली बनेको स्थानीय तहका जनप्रतिनिधिको अवधी आगामी जेठ ५ गते सकिँदैछ । उनीहरुको...
स्थानीय चुनाव समयमै गर
आवधिक निर्वाचन लोकतन्त्रको सुन्दरता र विशेषता हो । जनमत प्रदर्शन गर्ने यही अवसरको उपयोग गर्दै नागरिकले निश्चित दल र व्यक्तिलाई आफ्नो मत दिन्छन् । आफ्नो प्रतिनिधि बनाउँदै कार्यकारी पदमा पु¥याउँछन् । जनमत निश्चित अवधिको...
अनावश्यक डंका नपिट, खोपको सुनिश्चितता गर
अहिले अर्को लहरको कोभिड महामारीको त्रास छ । महामारी नियन्त्रणको लागि खोप पहिलो सर्त हो । विश्व स्वास्थ्य संगठनले कोभिडको तेस्रो लहरबाट बँच्न बुस्टर डोज लगाउनुृपर्ने बताइसकेको छ । खोपको २ मात्रा लगाएकाहरुलाई पनि...
स्वास्थ्य क्षेत्रमा देखिएको चाँदीको घेरा
कोभिडको नयाँ भेरियण्ट ओमिक्रोनको जनजीवन त्रस्त बनाइरहँदा स्वास्थ्य क्षेत्र सुधारको मुद्दा पुनः सतहमा आएको छ । कोभिडलाई बिर्सने हो भने पनि,स्वास्थ्य पूर्वाधारमा नेपाल कमजोर छ । सर्नेभन्दा नसर्ने रोगबाट धेरै नागरिकले ज्यान गुमाएको अवस्था...
सरकारी सम्पत्तिको संरक्षण गर
यतिबेला पोखरेली व्यापारीक घराना ‘बतास’ आलोचना र विवादमा घेरिएको छ । सरकारी जग्गा सस्तोमा भाडामा लिएको र सम्झौता विपरीत काम गरेको आरोप उसले खेपेको छ । नारायणहिटी दरबारभित्र बतासले निर्माण गरेको भौतिक संरचना भत्काइएको...
उपभोक्ता समितिसम्म पुगेको राजनीतिकरण बन्द गर
नवलपुरको प्रगतिनगर खानेपानी सरफाइ उपभोक्ता संस्थाको नेतृत्वको लागि चुनाव भएको छ । नेतृत्वको लागि प्रतिस्पर्धा हुनु अस्वभाविक हैन तर त्यहाँ भएको चुनाव दलीय थियो । उपभोक्ता संस्थाको नेतृत्व लिन प्रमुख प्रतिपक्षी एमाले एकातिर हालका...
ओम्रिकन भाइरसबाटपनि बचौं
लगातार दुइ बर्ष सम्म कोरोना संक्रमणले आक्रान्त भएको नेपाली समाज फेरी ओम्रिकन भाइरसको संक्रमणको जोखिममा पुगेको छ । बिदेशमा धेरैनै संक्रमण फैलिसकेपनि नेपालमा प्रभाव परिसकेको छैन । तर यो संक्रमण भारतमा बढ्दो दरमा छ...
राष्ट्रिय सभाको शाख गिराइँदै
तत्कालीन नेकपा नेता नारायणकाजी श्रेष्ठले २०७४ सालको प्रतिनिधि सभा चुनाव हारे । चुनाव हार्नुको मतलव हो,उनी जनताबाट अस्वीकृत भए । तर, उनै नारायणकाजी आलेटाले गर्दै राष्ट्रिय सभामा पुगे । पछि नेकपाले चुनाव हारेका वामदेव...