बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सत्ता गठबन्धनको सही निर्णय

अन्ततः सत्ता साझेदार दलहरु जेठमा स्थानीय चुनाव गराउने दिशामा अगाडि बढेका छन् । सत्ता गठबन्धनको शनिबारको बैठकले जेठ महिनामा स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको हो । सत्ता गठबन्धनको यो निर्णयले...

जनगणनाको प्रारम्भिक नतिजाको सन्देश

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको तथ्य सार्वजनिक गरेको छ । अर्थात् १० वर्षमा नेपालमा २६ लाख ९७ हजार ९७६ जनसंख्या बढेको छ ।...

सुशासनको लागि नागरिक दवाव

नेपाल बढी भ्रष्टाचार हुने मुलुकमध्ये ११३ औं स्थानमै अडिएको छ । भ्रष्टाचारविरुद्ध कार्यरत ट्रान्सपरेसन्सी इण्टरन्यासनलले सार्वजनिक गरेको सूचीमा यसअघि पनि नेपाल सोही स्थानमा थियो । नेपालले कूल १०० मा ४० अंक प्राप्त गरेको छ...

सरकारको सुस्त गति र प्रतिपक्षको प्रश्न

प्रमुख प्रतिपक्षी दल एमालेले गण्डकी सरकार जिम्मेवार र जवाफदेही नभएको आरोप लगाएको छ । २० बुँदे ध्यानाकर्षण पत्रमार्फत् एमालेले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई आफैले हिजो गरेका प्रतिवद्धताहरु स्मरण गर्न सुझाव दिएको छ । प्रमुख प्रतिपक्षी भएको...

समयमा निर्वाचन गरियोस्

स्थानीय निर्वाचन सार्ने गरी सत्ता गठबन्धन र प्रधानमन्त्रीबीच धेरै प्रयास शुरु भएको छ । नेपालको संविधानले भने स्थानीय निर्वाचन सार्ने वा स्थानीय जनप्रतिनिधिको समय थप गर्ने कुनै परिकल्पना वा व्यवस्था गरेको छैन । संविधान...

जेष्ठ नागरिक र बालबालिकाको ख्याल गरौँ

कोभिडको तेस्रो लहर समुदायस्तरमा फैलिइसकेको प्रष्ट छ । संक्रमण समुदायमा पुगेपछि यसविरुद्धका अभियानहरु निष्प्रभावी हुने खतरा बढेर गएको छ । तेस्रो भेरियण्ट भनिएको ओमिक्रोन पहिलो र दोस्रोभन्दा कम खतरनाक देखिएको एवं सोझै फोक्सोमा आक्रमण...

आर्थिक तथ्यको दुरुपयोग नगरौँ

प्रधानमन्त्री शेरबहादुर देउवाको संवोधन होस् कि पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको विज्ञप्ति,दुबैले अर्थतन्त्रको चर्चा गरेका छन् । फरक यत्ति छ,एउटाले आफ्नो कृत्यको बचाउमा र अर्काले आलोचनामा तथ्यहरु प्रयोग गरेका छ्न् । नेपाल राष्ट्र...

प्रधानमन्त्रीबाटै चुनावी प्रतिबद्धता जरुरी

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रको नाममा संवोधन गर्दै तीनवटा तहको चुनावको तयारी थाल्न सरोकारवाला निकायलाई अनुरोध गरे ।तर,उनको अनुरोध यस्तो बेला आयो कि,प्रधानमन्त्रीको निर्देशन जनताले पत्याएनन् ।सत्ता गठबन्धनका नेता पुष्पकमल दाहाल प्रचण्डबाट समयावधि सकिएको...

सार्वजनिक यातायातमा थिति बसोस्

गण्डकी सरकारले सार्वजनिक यातायात तथा ट्याक्सीको भाडा बढाउने निर्णय गरेको छ । समायोजनको क्रममा यातायातका साधनको भाडा २३ प्रतिशतसम्म बढेको छ । लामो दूरीको बसमा २३.५१,नगर बसमा २२.५५ ट्रकमा १४.५७ र जिपमा ५.५० भाडा बढेको...

अफगानिस्तानलाई सहयोग र सह्रानीय कुटनीतिक पहल

नेपालले संकटग्रस्त अफगानिस्तानलाई मानवीय सहयोग उपलब्ध गराएको छ । नेपालले विमान चार्टर्ड गरेर १० टन मानवीय सामग्री त्यहाँ रहेको राष्ट्रसंघीय सहायता मिसनलाई हस्तान्तरण गरेको हो । १० टन संकट झेलिरहेको अफगानिस्तानको लागि पर्याप्त र...

-->