बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

लोकतन्त्र खुम्च्याउँदै दलहरु

देशका प्रमुख राजनीतिक दलहरुको महाधिवेश सम्पन्न भएका छन् । एमाले,नेपाली कांग्रेस र राप्रपाले महाधिवेशनबाट नयाँ नेतृत्व चुनेको छ भने माओवादी केन्द्रको ८ औं महाधिवेशनले अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत गराउँदै पदाधिकारी चयन बाँकी राखेको छ ।...

स्वाथ्य मापदण्ड पालना गरौँ

रोगले थलिँदा र आफन्तको मृत्युसँगको साक्षात्कार कति पीडादायी हुन्छ भन्ने कुरा भोग्नेले मात्रै अनुभूति गर्न सक्छन् । कोभिडबाट आफन्त गुमाएकाहरुले अनुभूत गरेको यो पीडा जोसुकैको जीवनमा पनि ब्रजने खतरा बढेर गएको छ । कारण,...

शेयरमा चुकेका प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिरको अन्तिम साता शेयर बजारविरुद्ध आक्रामक अभिव्यक्ति दिए । उनले शेयर बजारलाई साम्राज्यवादको विकसित रुप भनेसँगै बजार ओरालो लाग्यो । प्रचण्डको अभिव्यक्तिप्रति एमाले अध्यक्ष केपी ओलीदेखि सामान्य नागरिकहरुले...

अबको चासो निर्वाचन

नेपालमा संघियता लागू भएको दशक भैसकेको छ । संघियता कार्यान्वयनको क्रममा पहिलो चरणको संघिय, प्रदेश र स्थानीय निर्वाचन भएको पनि ५ बर्ष पुग्नै लाग्यो । स्थानीय तहले ५ बर्ष पुरा गरेर नयाँ निर्वाचनमा जाने...

तो ल्होसारको शुभकामना !

तमु अर्थात् गुरुङहरुले आज नयाँवर्ष मनाउँदै छन् । गुरुङहरु नेपालका आदिवासी जनजातिमात्रै हैन,नेपालीलाई विश्वभर चिनाउने बहादुर गोर्खाली पनि हुन् । गोर्खाली सेनामा भर्ना भएर होस् वा अन्य माध्यमबाट उनीहरुले विश्वभर नेपाली वीरताको गाथा सुनाएका...

अराजकता अस्वीकार्य

‘१२ वर्षसम्म कुकुरको पुच्छर ढुंग्रामा राखे पनि बाङ्गाको बाङ्गै’भन्ने उखान सिके राउतको हकमा सार्थक देखिएको छ । हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको बताउने उनी नेतृत्वको जनमत पार्टीले पछिल्ला दिनहरुमा सिराहा जिल्लामा भएका हिंसात्मक घटनाले...

नेटवर्क व्यवसायको नाममा हुने ठगी रोक

रोजगारीको खोजीमा रहेका युवा–युवतीहरु ग्लोबल ओरियन्स नामक कम्पनीबाट ठगिएको पुष्टि भएको छ । युवा–युवतीहरुले आफू ठगिएको जिकिर गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत दिएका छन् । काठमाडौंको बालाजुमा केन्द्रीय र पोखरामा शाखा कार्यालय भएको भन्दै सो...

वन कानून सरलीकृत होस्

संविधानका अनुसुचीहरु ५, ६, ७, ८ र ९ ले वन क्षेत्रको मूल क्षेत्राधिकार संघ, प्रदेश र स्थानीय तह मध्ये कसको हुने भन्ने कुरा प्रष्ट्याउन खोजेको छ ।अनुसूची ५ मा राष्ट्रिय निकुञ्ज,वन्यजन्तु आरक्ष तथा सीमसार...

संसद चल्न देऊ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संसद ठप्प भएको छ । संसदको अवरोध खुलाउने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठक पनि एमालेले वहिष्कार गर्दै आएको छ । एमालेले कारवाही गरेका सांसदहरु समावेश बैठकमा...

सतीको श्राप परेकै हो त ?

केही होलाजस्तो हुन्छ, एउटा विघ्न परिहाल्छ । आशाको संचार हुँदै गर्दा निराशाले घेरिहाल्छ । केही गरौं भन्ने व्यक्ति पलायन हुनुपर्छ । असल नियतले सम्पादित कार्यमा पनि घुन लाग्छ । नेपालको सन्दर्भमा सबैजसो क्षेत्रमा यस्तै...

-->