बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नक्कली कागजाजको धन्दा रोकियोस्

प्रहरीले फागुन ९ गते नक्कली कागजाज बनाउने एउटा समूहलाई पोखराबाट पक्राउ ग¥यो । जिल्ला प्रशासन कार्यालय कास्कीको नाकैमुनि रहेको राष्ट्रर्बैंक चोकमा रहेको ‘भूपू सैनिक अनलाइन सेवाबाट नक्कली कागजाजहरु बरामद गरियो । विभिन्न स्कूलका सर्टिफिकेटदेखि,प्रहरी...

एमसिसिको ध्रुबिकरण

  चारबर्ष अघिनै सम्झौता भएको एमसिसि पास गर्ने की नगर्ने भन्ने बिषयले नेपाली राजनीति तातेको छ । पक्ष र बिपक्षमा धेरै बहस पैरवी भए । पछिल्लो साता देशभर आन्दोलन समेत भएको छ । तर यो...

किसानमैत्री होस्–बाली बिमा

फागुन ८ गते पोखरामा भीषण असिना प¥यो । फागुनकै सुरुमा असिना पर्नुको वातावरणीय कारण खोज्न सकिएला तर परेको असिनाले हिउँदे बाली सोत्तर बनायो,व्यावसायिक कृषि फार्महरुमा व्यापक क्षति पु¥यायो । भला, लेखाजोखा हुन बाँकी नै...

पोखरा म्याराथनले देखाएको सम्भावना

पोखरा म्याराथनको १६ औं संस्करणको मूल प्रतियोगिता सम्पन्न भएको छ । विदेशी खेलाडीले सहभागिता जनाएको यो प्रतियोगितामा उनीहरुले कीर्तिमान कायम गरिदिएका छन् । २ घण्टा १९ मिनेट ४३ सेकेण्डको रेकर्ड बनाएका केन्याका धावक स्टेफन...

विदेशी चलखेलमा लगाम लगाऊ

दुई हात्तीले प्रेमालाप वा लडार्इं जे गरुन्, नासिने भुइँको घास नै हो । अमेरिकी सहयोग परियोजना (एमसीसी) गिजोजिँदा यो भनाइ नेपालको सन्दर्भमा चरितार्थ होला कि भन्ने आशंकालाई वल पुगेको छ । विशुद्ध विकास सहयोग...

दलहरु, दोहोरो चरित्र त्याग

अमेरिकी सहयोग परियोजना (एमसीसी)को सवालमा नेपाली जनमत विभाजित बनेको छ । विपक्षमा सडकमा नारा–जुलुस हुन थालेको छ । यसो हुनुमा राजनीतिक दलहरुको गतिविधि नै कारक भएकोमा कुनै विवाद छैन । कतिसम्म भने सत्ता साझेदार...

बाँकी समयको भरपुर उपयोग होस्

गण्डकी सरकार पाँचौं वर्षमा प्रवेश गरेको छ । २०७४ साल फागुन ४ गते एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुबले मुख्यमन्त्रीको रुपमा सपथ लिएसँगै गण्डकी सरकार अस्तित्वमा आएको थियो । बितेका ४ वर्षमा गण्डकी सरकारले...

महाअभियोगको दलदल

सर्वोच्च अदालतका प्रधानन्यायाधिस बिरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । संवैधानिक निमायका प्रमुखले आचरण बिपरित काम गरेमा संसदमा महाअभियोग लगाउने प्रावधान छ । नेपालको संसद लामो समय देखि अबरुद्ध छ । संसदको प्रतिपक्षी एमालेले...

महाभियोग र दलहरुको दायित्व

महाभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा निलम्बनमा परका छन् । न्यायालयलाई भताभुङ्ग बनाएको आरोपका बीच पनि डेड नचलेका चोलेन्द्र अन्ततः महाभियोगको पत्र बुझेर सर्वोच्चबाट बाहिर निस्केका छन् । अभियोगको निरुपणका आफ्नै प्रक्रिया...

खुला पार्क र उद्यान बनाऊ

नेपालीहरु छिटो बिर्सन्छन् । बिर्सने वानीका केही फाइदा अवश्य होलान् तर विगतबाट पाठ लिएर वर्तमान र भविष्य सुरक्षित नगर्नु चाहिँ राम्रो हैन । नेपालीहरुले २०७२ साल वैशाख १२ गतेको महाभूकम्प बिर्सिन थालिसके । हजारौं...

-->