रुसले युक्रेनमाथी गरेको आक्रमणको अहिले सर्वत्र बिरोध भएको छ । विश्वभर शान्ति स्थापना गर्ने अभियानमा लाग्नुपर्नेमा ठूला र शक्ती राष्ट्रहरुले आफ्ना हातहतियार बिक्री गर्न यस्ता लडाइहरु रचिरहन्छन् । कहिले अमेरिका, कहिले रुस यस्ता गतिविधिमा...
आगलागीबाट हुने क्षति कम गर्न ध्यान देउ
आइतबार तनहुँको दमौलीस्थित एक हार्डवेयर गोदाममा आगलागी भयो । बिहान १० बजेदेखि लागेको आगो निभाउन दमकल बोलाइएको थियो तर दमकलले पनि निभाउन सकेन । सानो दमकल, सानै परिणाममा बोकेको पानीले दन्केको आगो नियन्त्रणमा लिनसक्ने...
चौंरी मरेका किसानलाई राहत देऊ
प्राकृतिक प्रकोपहरुको मार किसानहरु बढी पर्ने गरेको छ । गत वर्ष हिमाल पारीको जिल्ला मुस्ताङमा हिउँदको समयमा भारी हिमपात भयो । हिमपातका कारण त्यहाँका किसानले पशु धनको ठूलो क्षति व्यहोरे । मानवीय क्षति नभएपनि...
पल र मतियार दुबैलाई कारवाही गर
पल शाह नामक एक फिल्मी पात्रले गरेको बलात्कार लुकाउन भरमग्दुर प्रयास गरियो । पीडिता र उनका आफन्तलाई धक्याउने,फकाउनेसम्मका सबै हर्कतहरु गरिए । ती प्रयासका वावजुद ती व्यक्तिविरुद्ध मुद्दा दायर भयो । मुद्दा दायर हुँदासम्म...
समायोजन रोजेका कर्मचारीको समस्या सम्बोधन गर
गण्डकी सरकारका पूर्व स्वास्थ्य सचिव डा. विनोदविन्दु शर्मा कामकाजविहीन बनेका छन् । प्रदेश सरकार मातहतका ११ औं तहका शर्माको ठाउँ संघबाट आएका सचिव डा.श्रीराम तिवारीले लिएका हुन् । हालको व्यवस्था अनुसार प्रदेश सरकारका मुख्यसचिव...
दलहरुमा बहस होस्, बेमेल नहोस्
अमेरिकी सहायता कार्यक्रम (एमसीसी) संसदबाट पारित भएको छ । एमसीसी पारित हुनुलाई राजनीतिक दलहरुले आ–आफ्नो कोण र अनुकूल व्याख्या गरिरहेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसी पारित हुनुलाई सही माने पनि व्याख्यात्मक बुँदाहरुप्रति...
एमसीसी : अब सचेततापूर्वक कार्यान्वयन
अमेरिकी सहायता परियोजना (एमसीसी) संसदको बहुमतबाट पारित भएको छ । प्रतिनिधिसभाको फागुन १५ गतेको बैठकले एमसीसीसँगै यसको १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ पनि पारित गरेको छ । सत्ता साझेदार दलहरुबीच एमसीसीको विषयमा तीव्र मतभेद थियो...
किसानमारा काम बन्द गर
बागलुङको बलेवा क्षेत्रका दुग्ध उत्पादक किसानहरुले ४ महिनादेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । कुश्मीेसेरामा रहेका दुग्ध उत्पादक सहकारीले किसानको भुक्तानी रोकेको हो । सहकारीले किसानको भुक्तानी रोकिएको स्वीकार्दै त्यसको दोष डेरी उद्योगमाथि...
रुसलाई रोक
रुसको शैन्य आक्रमणबाट युक्रेनमा ठूलो जनधनको क्षति भएको छ । रुस युक्रेनमाथि पूर्ण नियन्त्रणको लागि अगाडि बढिरहेको छ र यो उपक्रममा थप मानवीय क्षति हुने निश्चित छ । नेपालबाट ५ हजार ३१२ किलोमिटरको दूरीमा...
स्थानीय पाठ्यक्रम बनाऊ
पालिकामा निर्वाचित जनप्रतिनिधिहरु कार्यकालको उत्तरार्धमा छन् । स्थानीय तहहरुले कार्यकालमा कति काम गरे लेखाजोखा एवं प्राप्त अधिकारहरुको प्रयोग र नजिकको सरकारको अनुभूति दिलाउन गरी कस्ता काम भए भन्ने समीक्षा पनि सुरु भएको छ ।...