बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सद्भावमै सीमित प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको अवसरमा ४ वटा सम्झौता भएका छन् । उर्जा,इन्धन,रेल सेवा सञ्जाल विस्तारलगायतमा पारस्परिक सहयोग र सहकार्यको समझदारी, रेल सेवा र प्रशारण लाइन उद्घाटन अपेक्षित औपचारिकता थिए । उर्जाको क्षेत्रमा भएका...

जनप्रतिनिधि चुक्दा जनतालाई क्षति

स्थानीय चुनाव आउँदै छ । हरेक दलहरु आ–आफूले सम्पादन गरेका कार्यहरुको फेहरिस्तसहित पुनः कार्यकर्तामा जानुपर्ने भएको छ । महत्वाकांक्षा व्यक्तिको फरक होला तर दलबाट टिकट लिएर आएकाहरुलाई दलको इज्जत जोगाउनको लागि पनि आफूले गरेका...

प्रधानमन्त्रीको भारत भ्रमण र दायित्व

प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो शनिबार मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा जाँदैछन् । कात्तिक १५ र १६ मा ग्लास्गोमा भएको जलवायु परिर्वतनसम्बन्धी सम्मेलन (कोप–२६) पछि प्रधानमन्त्रीको यो महत्वकासाथ हेरिएको विदेश भ्रमण हो । प्रधानमन्त्री देउवा यसअघि...

अलमलमा महाअभियोग

यतिबेला देशमा संसद चलेको छैन । प्रधानन्यायाधिस चोलेन्द्र शमसेर राणा बिरुद्धको महाअभियोग प्रस्ताव दर्ता भएपछि अधिवेसन अन्त्य भयो । त्यसैले महाअभियोग पास न फेलको अबस्थामा छ । आसन्न नेपाल बार एसोसिएसनको महाधिवेसनमा होमिएका वकिलको...

न्यायिक सम्मेलन र सन्देश

पोखरा घोषणापत्र जारी गर्दै न्यायिक समितिको राष्ट्रिय सम्मेलन सकिएको छ । एकदिने राष्ट्रिय सम्मेलन समितिले हालसम्म प्राप्त गरेका उपलब्धी, अनभव,चुनौती तथा भावी कार्यदिशा तय गर्ने उद्देश्यले परिलक्षित थियो । कार्यकालको उत्तरार्धमा आयोजित सम्मेलनमा सोचेजस्तो...

चीनसँग सिकौं

९३ प्रतिशत भौतिक निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालको पोल्टामा आएको छ । विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको क्रममा चिनियाँ पक्षले विमानस्थल हस्तान्तरण गरेको हो । चिनियाँ ऋण सहयोगमा निर्मित विमानस्थल आउँदो असारसम्म...

रेल सम्झौताले दिएको खुसी

नेपाल र चीनबीच केरुङ–काठमाडौं रेलसहित विभिन्न ९ वटा परियोजना संचालनसम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री नारायण खड्का तथा चीनका विदेशमन्त्री वाङ यीबीच भएको सम्झौतामा काठमाडौंसम्म रेल बिस्तार, आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता...

पोखरा विमानस्थलबाट उडान सुनिश्चित होस्

निर्माण कम्पनीले आउँदो असारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाली पक्षलाई हस्तान्तरण गर्ने तय भइसकेको छ । कुनै अवरोध नभए तोकिएको समयसम्म निर्माण सकिने निश्चित छ । भौतिक निर्माणको काम अन्तिम चरणमै पुगेको छ । तर,...

उत्पादनमुखी बनौं

भुइँमान्छेलाई देशको आर्थिक अवस्था कस्तो छ भन्नेबारे खासै चासो हुँदैन । अर्थशास्त्रका गह्रुंगा सिद्धान्तहरु उनीहरुले बुझ्दैनन्बु/झ्ने चासो दिँदैनन् । दैनन्दिन जीवनमा आवश्यक पर्ने सामग्रीको मूल्य बढ्दा,सार्वजनिक यातायात महँगो हुँदा वा अभाव सिर्जनाले मात्रै उनीहरुलाई...

निर्वाचन र अचारसंहिता

स्थानीय निर्वाचनको मिति तोकिएपछि राजनीतिक दलले चुनाव लक्षित कार्यक्रम बनाएर गाउँ पसेका छन् । उनीहरुले उमेदवारको घोषणा गरेका छैनन । तर संभावित उमेदवारहरु धमाधम गाउँमा देखिन थालेका हुन् । उनीहरुले आफ्नो पहुँच देखाउन यतिबेला...

-->