स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता भएको छ । काठमाडौं र भरतपुर महानगपालिकामा २ ठूला दलले महिलालाई प्रमुखमा उठाएका छन् भने देशका अन्य पालिका प्रमुखमा उम्मेदवारी दिएका महिलाको संख्या न्यून रहेको छ । कहाँ...
स्थानीय तहप्रतिको उत्साहजनक आकर्षण
स्थानीय चुनावमा उत्साहपूर्ण रुपले उम्मेदवारी दर्ता भएको छ । दर्ताको लागि वैशाख ११ र १२ गते तोकिए पनि अन्तिम दिनमात्रै प्रमुख राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गरे । टिकट बाँडफाँटमा समस्या देखिएको कारण देखाउँदै दलहरुले...
खराबहरुलाई सत्तामा नपु-याऔं
निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार वैशाख ११ गते स्थानीय तह चुनावको लागि केही मनोनयन दर्ता भएको छ । ठूला राजनीतिक दलहरु तालमेल र भागबण्डामै रुमल्लिरहेको बेला स्वतन्त्र र साना दलहरुको तर्फबाट उम्मेदवारी दर्ता...
मतदाताले बुद्धिमत्ता प्रश्न गर्ने समय
संघीयता कार्यान्वयन पछिका पाँच वर्ष बितेका छन् । नेपालको संबिधानले संघीयतामा प्रबेश गरेको हाम्रो देशमा तीन तहको सरकारको परिकल्पना गरेको छ । जनताको नजिकको स्थानीय सरकारले आफ्नो पहिलो कार्यकाल पुरा गरेको छ । पाँच...
शैक्षिक शुल्क नबढाइयोस्
नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । शैक्षिक सत्र सुरु हुनुअघि नै निजी विद्यालयहरु शुल्क बढाउन मरिहत्ते गर्दैछन् । बागलुङको निजी विद्यालयहरुको शुल्क सिफारिस समितिले आउँदो आर्थिक वर्षमा ४० प्रतिशत शुल्क बढाउन सिफारिस गरेको छ...
सरकारी कर्मचारीलाई कार्यकर्ता नबनाऊ
कास्की जिल्ला खेलकुद विकास समितिका एक कर्मचारी तीन महिनादेखि कार्यालय गएका छैनन् । नायव सुब्बाको जागिर खाएका उनको कुर्सी कार्यालय समयमा खालि हुन्छ । उनी भने एउटा राजनीतिक दलको कार्यालयमा भेटिन्छन् । उनी उदाहरणमात्रै...
उमेदवारीमा ल्याङल्याङ
आसन्न स्थानीय निर्वाचनकोलागि उमेदवारी दर्ता गर्ने दिन नजिक आइसकेको छ । तर दलहरुले उमेदवार टुंगो लगाउन सकेका छैनन् । एक्लै भिड्दा समयमै उमेदवारी टुंग्याएर प्रचारमा हिडेका दलहरुले अहिले भने ल्याङल्याङ गरिरहेका छन् ।
गठबन्धन बनाउँदा...
मिथ्या सावित होस्,चुनाव नहुने हल्ला !
प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार स्थानीय चुनाव सार्ने षड्यन्त्रमा लागेको गम्भीर आरोप दोहो¥याएका छन् । देशका पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीबाट आएको आरोप सामान्य हैन । एकातिर निर्वाचन आयोगले चुनावी रेल अगाडि बढिसकेको...
धनशाली हैन निष्ठावानलाई टिकट
राजनीतिमा लाग्नेहरुबाट कार्यकारी पदको अपेक्षा गर्नु अन्यथा हैन । आफू संलग्न पार्टीको राजनीतिक दर्शनमा टेकेर आफ्ना योजनाहरु कार्यान्वयनमा ल्याउन कार्यकारी पद जरुरी हुन्छ । जनअनुमोदित हुँदै जनसेवामै होमिनु राजनीतिज्ञको अन्तिम लक्ष्य पनि हो, सायद...
आचारसंहिता कार्यान्वयनमा कडाइ
निर्वाचन आयोगले गण्डकीका सभामुख नेत्रनाथ अधिकारीसँग स्पष्टीकरण सोधेको छ । अघिल्लो निर्वाचनमा आफूले चुनावी खर्च ढाँटेको सार्वजनिक अभिव्यक्तिको आधारमा उनीमाथि स्पष्टीकरण सोधिएको हो । सभामुखले अघिल्लो चुनावमा बढी खर्च भएको र निर्वाचन आचारसंहिता अनुरुप...