स्थानीय तहको निर्वाचन भर्खरै सकिएको छ । परिणाम आएपछि जनप्रतिनिधिहरु बधाइ खाने माला र खादा लगाउने काममा व्यस्त छन् । उनीहरुकालागि अझै केही समय यस्तै काममा बित्ने देखिन्छ । त्यसो त यस अघिका निर्वाचित...
पेट्रोलिय पदार्थको कर घटाऊ, विकल्प खोज
बजारमा दैनिक उपभोग्य बस्तुको महँगी अचाक्ली बढेको छँदै थियो, इन्धनमा भएको मूल्यवृद्धिले ‘सुकाइदेभन्दा थपिदे गाँड’ बनाएको छ । नेपाल आयल निगमले जेठ ९ गते रातिबाट खाना पकाउने एलपीजी ग्यासदेखि पेट्रोल र डिजेलसम्मको मूल्य बढाएको...
बलात्कारविरुद्धका कानून कडा बनाऔं
सुन्दा नै आङ सिरिङ्ग पार्ने बलात्कारको एउटा घटना सार्वजनिक भएको छ । सन् २०१४ मा बलात्कृत भएकी किशोरीले हिम्मत जुटाएर ८ वर्षपछि घटना सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जालमार्फत् घटना सार्वजनिक भएसँगै नेपाली समाज...
नयाँ जनप्रतिनिधिबाट अपेक्षा
केही ठाउँमा मतगणना जारी नै भए पनि स्थानीय निर्वाचन २०७९ बाट चुनिएकाहरुले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै उनीहरुले विभिन्न निर्णय गरेका छन् । कार्यकाल थालनीमा रचनात्मक कामको सुरुवात गर्ने संसारभरकै परम्परा हो...
मतदान प्रक्रियामा सुधार जरुरी
वैशाख ३० गतेको स्थानीय निर्वाचनको नतिजा अझै आइसकेको छैन । पोखरासहित देशका ठूला महानगरको मत परिणाम कान ठाडो बनाएका मतदाताहरु निराश बनेका छन् । कारण, मत गणनामा साह्रै ढिलाइ भएको छ । यही तालले...
मोदी भ्रमणका दुई पाटा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाँचौं पटक नेपाल आए । बुद्ध पूर्णिमाको दिन लुम्बिनीमा भएको यो भ्रमण दोस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो थियो । पारिपट्टिको कुशीनगरमा आएका मोदीले लुम्बिनीमा एक दिन बिताए । नेपाली समकक्षी...
भैरहवा विमानस्थलको निर्माणले दिएको सन्देश
देश निर्वाचन परिणामको व्यग्र प्रतीक्षामा रहँदा नेपालीको वर्षौंदेखिको अर्को प्रतीक्षा पूरा भएको छ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको छ भने त्यहाँबाट अल जजिरा एयरले उडान भरिसकेको छ । ७२ वर्षपछि गौतम बुद्धको नाममा...
बदर मतको चिन्ता
पोखराका मेयरका प्रत्यासी धनराज आचार्य प्रारम्भिक गणनामा अगाडि देखिएका छन् । तर, उनी चिन्तित छन् । उनको चिन्ताको कारण हो–बदर मत । गठबन्धनबाट उम्मेदवार बनेका उनलाई मेयरमा आफूलाई भनेर आउने मत अन्यत्र गएको चिन्ता...
परिणाम स्वीकारौं
यसपटकको स्थानीय चुनावमा ६६.८६ प्रतिशत मत खसेको छ । २०७४ सालको निर्वाचनमा खसेको ७४.५२ प्रतिशत मत खसेकोको थियो । मतदानप्रति नागरिकले देखाएको अनिच्छा गम्भीर विषय हो । किन नागरिकहरु मतदानप्रति उदासिन देखिए भन्नेबारे निर्वाचन...
मौन अवधिको पालना होस्
निर्वाचन आयोगले मौन अवधिमा सामाजिक सञ्जालको दुरुपयोग नगर्न सार्वजनिक सूचना जारी गरेको छ । मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा प्रचार निषेध छ । राजनीतिक प्रतिस्पर्धा द्वन्द्वमा नबलियोस् र प्रचार–प्रसारमा विकृति नहोस्...