अमेरिकी सहयोग परियोजना एमसीसीपछि पुनःस्टेट पार्टनरसीप प्रोगाम (एमपीपी) को बहस सुरु भएको छ । अमेरिकी रक्षा मन्त्रालय र नेपाली सेनाबीच हुने भनिएको यो सम्झौताको खेस्रा सार्वजनिक भएको छ । त्यो खेस्रामा रहेका केही बुँदाहरुले...
मलको तत्काल व्यवस्था होस्
सरकारले अघिल्लो वर्ष नीति तथा कार्यक्रममै देशभित्रै मल काराखाना खोल्ने घोषणा ग¥यो । मल उद्योग कागजमै सीमित भयो बरु किसानहरुले मल नपाउने समस्या भने ज्यूँकात्यूँ रह्यो । धान रोप्न सुरु भएको छ । धान...
राजमार्ग सुरक्षा चासो
जेठ महिनामै परेको बर्षातले पृथ्वी राजमार्ग भासियो । मानिसको ज्यान गयो । सडक नभएर यात्रीहरु घण्टौं जाममा बस्न बाध्य भए । चर्को घाम र बर्षातले आम नागरिकले सास्ती खेपे । मध्य बर्षातमा यस्ता घटना...
बसाइसराइ रोकौं
नेपालका धेरै गाउँहरु खाली हुँदै गएका छन् । गाउँमा जो छन्,वृद्धवृद्धा र असक्त छन् । जनशक्तिको अभाव छ र खेतबारी बाँझो छ । यो अहिलेको नेपालको ग्रामीण परिदृष्य हो । पछिल्लो समयमा गाउँमा केही...
पोखराका मेयरको उत्साहपूर्ण अभियान
पोखराका मेयर धनराज आचार्यले केही देखिने र सुनिने कामको थालनी गरेका छन् । मेयरमा निर्वाचित भएलगत्तै उनले पोखराको समस्याको रुपमा रहेको ल्याडफिल साइट स्थान्तरण गर्ने,पोखराको सिटी बसपार्क निर्माण गर्ने प्रतिवद्दता जनाएका छन् । बाच्छेबुडुवामा...
सांसदलाई थप बजेट किन ?
गण्डकी सरकारले निर्वाचन पूर्वाधार विकास कार्यक्रममार्फत् सांसदहरुलाई ७२ करोड विनियोजन गर्दै आएको छ । सांसदहरु नीति निर्माता हुन् । उनीहरुलाई पैसा दिनु हुँदैन भन्ने आवाज पटक–पटक उठ्दै आएको छ । गण्डकीका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा...
प्रदेश सरकारको देखिने र सुनिने लालशा
स्वास्थ्य,कृषि र सामाजिक सुरक्षालाई विशेष जोड दिँदै गण्डकी प्रदेश सरकारले आर्थिक वाषर्् २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । क्रमागत योजना सम्पन्न गर्ने तथा केही नयाँ पूर्वाधार निर्माणका विषयहरु पनि नीति तथा...
आइतवारे बिदाको हचुवा निर्णय
नेपाल सरकारले इन्धनको खपत घटाउने भन्दै आइतवार बिदा दिने निर्णय गरेको एक महिना पनि टिक्न सकेन । सोमबारै सरकारले बिदा फिर्ता लियो । यसरी फिर्ता लिने कामले हाम्रो सरकारले कति अध्ययन गरेर निर्णय लिने...
स्वस्थ आहारमा ध्यान दिऔं
स्वच्छ सन्तुलित आहार,स्वस्थ जीवनको आधार भएकोमा द्धिविधा छैन । स्वच्छ र सन्तुलित आहारकै अभावमा विश्वमा २ सयभन्दा बढी रोग लाग्ने गरेको छ । पछिल्लो समय दूषित खानाको मात्रा बढ्दै गएको छ । खाद्य स्वच्छताको...
उपयोग बिहिन दुई दिने बिदा
सरकारले शनि र आइतबार बिदा दिने निर्णय कार्यान्वयनमा चुनौती देखिएको छ । सरकारले जेठ १ गते देखि दुई दिन सार्वजनिक बिदा दिने र बाँकी दिन ९ः३० बजे बिहानदेखि साँझ ५ बजेसम्मको कार्यालय समय तोकेको...