श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या वर्षेनी बढ्दै गएको छ । आर्थिक सर्वेक्षण २०७८÷०७९ का अनुसार ५६ लाख ६५ हजार २५६ जना श्रम स्वीकृतिमै विदेशिएका छन् । श्रम स्वीकृतिबिना विदेशिएकाको संख्या पनि...
फजुल खर्च घटाऊ, अर्थतन्त्र जोगाऊ
श्रीलंकाका जनताले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय कब्जा गरेका छन् । राष्ट्रपति गोटाबय राजपक्षे र प्रधानमन्त्री रनिल विक्रमासिङ्गले राजीनामा दिने घोषणा गरेका छन् । । आक्रोस र हिंसा भड्किएको छ ।समग्रमा जनताले शासकलाई सडकमा ल्याएका...
ढुकुटी लुट्दै गण्डकी सरकार
सत्ता गठबन्धनका सांसदहरुलाई जनही ५ करोडका योजना बाँडेर आलोचित बनेको गण्डकी सरकारले अर्को कालो कर्तुत गरेको छ । उसले व्यक्तिका नाममा खडा भएका ट्रष्ट’लाई बजेट विनियोजन गरेर आर्थिक अनियमितताको श्रृंखला लम्ब्याएको छ ।
आर्थिक वर्ष...
मेयरसाब, सचेततापूर्वक पाइला चाल्नू
पोखरामा मेयर धनराज आचार्यले पदभार ग्रहण गर्नासाथ पोखरा नगर बसपार्कको धूलो र हिलो सफा गर्ने अभियान चलाए । त्यसमा उनले वाहवाही नै बटुले । लामो समयसम्म कसैको आँखामा नपरेको ठाउँमा आफै पुगेर मेयरले ३...
अव्यवस्थित फुटपाथ र जनप्रतिनिधि
जनताको हक अधिकारको गीत गाउने बालेन शाह काठमाण्डौ महानगर पालिकाको नगरप्रमुख भएपछि धेरैले परिवर्तनको आस गरेका थिए । उनले खानेपानी फोहोरमैला व्यवस्थापन र पारदर्शीताकालागि धेरै काम थालनी गरिसकेका छन् । तर उनको केही काम...
पोखरा महानगरले सम्पत्ति जोगाओस्, छानबिन थालोस् !
पोखरामा निर्वतमान मेयर मानबहादुर जिसी बिरामी छन् । मस्तिष्कघाटबाट प्रताडित बनेपछि मेयर जिसी कार्यालय आउन सकेनन् । कार्यकालको अन्तिमतिर भने उनी कार्यालय आए । असक्त हुँदाहुँदै पनि पोखराको लागि देखिने केही काम गरेको र...
बजेटबारे गम्भीर बहस होस्
२० दिनपछि गण्डकीको संसद सुचारु भएको छ । असार एक गते बजेट ल्याइएसँगै सत्ता गठबन्धन र मन्त्रीहरुबीच देखिएको असमझारीको कारण बजेट अधिवेशन लामो समय स्थगित बनेको थियो । अर्थमन्त्री रामजीप्रसाद बरालबाट मन्त्रिपरिषद्ले गरेको निर्णय...
फोहरमा मेयरको दायित्व
पोखराका मेयर धनराज आचार्यले आफ्नो जन्मथलोसमेत रहेको वडामा ल्याण्डफिल साइट बनाउने घोषणा गरे । उनी घोषणामा मात्रै सीमित छैनन्, आर्थिक वर्ष २०७९/८० को बजेटमा पोखरा ३३ टिमुरपाटामा ल्याण्डफिल साइट निर्माणको लागि १० करोड रुपैयाँ...
न्याय प्रणाली सुधार
नेपालको संविधानले नागरिकहरुको न्यायको सुनिश्चितता गरेको छ । त्यसका लागि ऐन कानूनहरु बनाइएका छन् । तर, नेपालको न्याय प्रणाली अपेक्षाकृत रुपले सरल,छिटो र विश्वसनीय बन्न सकेको छैन । न्याय प्रक्रिया सुधारको लागि महान्यायाधिवक्ताको कार्यालयले...
उत्पादकत्व बढाऔं
असारलाई मानो रापेर मुरी उब्जाउने महिनाको रुपमा बुझिन्छ । नेपालीहरुको मुख्य खाद्यबाली धान रोप्ने बेला यही हो । धानले नेपाली अर्थतन्त्रमा करिब ७ प्रतिशतको योगदान गरेको छ । तर, पछिल्लो समय नेपालमा धान र...