बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मनसुनजन्य बिपत् र उदासिन राज्य संयन्त्र

यो वर्षको वर्षा याम मध्य भागमा प्रबेश गरेको छ । असारको दोस्रो साता तर्साउने गरी देशभर भएको वर्षाबाहेक औषत वर्षा समेत भएको छैन् । समयमा वर्षा नहुने, वर्षा कम हुने मनसुन सक्रिय नभएका कारण...

समयमा काम अनि दाम

असार मसान्तमा खाता बन्द गरेपछि दशै तिहार मानेर मात्र काममा फर्कने हाम्रो सरकारी चलनले विकास प्रभावित भएको देखिएको छ । जब बर्षात् लाग्छ त्यसपछि काम गर्ने, हतारमा काम गरेर लाखौं करोडौंको लगानी बग्ने अवस्था...

पूँजीगत खर्च बढाऊ

नयाँ आर्थिक वर्षको सुरुवातसँगै बितेको आर्थिक बर्षका आर्थिक गतिबिधिहरुको विषयमा तथ्यांकसहित मुल्यांकनहरु सार्वजनिक हुन थालेका छन् । अघिल्लो आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै भएको खर्चको बिषयमा आम सर्वसाधारण र सरोकारवालामा चासो बढी छ...

सुरक्षामा प्रविधिको प्रयोग गरौं

पोखरा भनाइमा अन्तर्राष्ट्रिय सहर हो । पोखरालाई पर्यटकको राजधानी घोषणा गरिनुपर्ने माग एकातिर छ तर अन्तर्राष्ट्रिय सहरको दर्जा पाएको पोखराका भौतिक संरचनाहरु अन्तर्राष्ट्रिय स्तरका छैनन् । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा सुरक्षित सहर पनि...

स्थानीय तहको सवलीकरण र वारागुङ मुक्तिक्षेत्रको प्रशासनिक भवन

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको प्रशासनिक भवन निर्माण सकिनै लागेको छ । भवनको ८५ प्रतिशत काम सकिएको पालिकाले जनाएको छ । समयमै काम सम्पन्न भए चालु आर्थिक वर्षमा यो भवन प्रयोगमा आउने छ । हिमाल...

बेरुजुको बढ्दो ग्राफ

महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ६९ औं प्रतिवेदन अनुसार देशको कुल बेरुजु ६ खर्ब ६४ अर्ब ४४ करोड पुगेको छ । आर्थिक वर्ष २०७६/०७७ को लेखा परीक्षणबाट देखिएको यो रकमले अनियमितता बढ्दै गएको...

सार्वजनिक सम्पत्ति संरक्षण गर

पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले कार्यकालको अन्तिम समयमा गरेको जग्गा भाडा दिने निर्णय खारेज गरिएको छ । मेयर जिसीले जाँदाजाँदै पोखरा उपत्यका नगर विकास समितिको ७९५ रोपनी जग्गा मध्ये ६३ रोपनी जग्गाको ठेक्कामा लगाएका थिए...

नेतामुखी बजेट र प्रतिरोध

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट बारे अहिले सबत्र चर्चा छ । कहिले सांसदले मनोमानी खर्चन पाउने बजेट कटौती बारे बिरोध भएको भने कहिले नेता कार्यकर्ताका आफन्तको नाउँमा खोलीएका कोष र ट्रष्टमा...

व्यावसायिक कृषिलाई प्रोत्साहन जरुरी

पोखरा महानगरका मेयर धनराज आचार्यले जेठ २८ गते पोखरा २१ का किसानको खेतबारीमै पुगे । उनले त्यहाँ कृषकको समस्या सुने,उनीहरुको मेहनतबारे बुझे र कृषिबाट समृद्धि प्राप्त हुने धारणा पनि व्यक्त गरे । पोखरा २१...

सम्मानित महावीर र आलोचित मुख्यमन्त्री

जेठ २७ गते पोखरामा दुई दृष्य देखिए । एकातिर म्याग्दीमा जन्मेका महावीर पुन ‘गण्डकी रत्न’बाट विभूषित हुँदै थिए । अर्कोतिर गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको नाममा विद्यार्थीहरु सडकमा उत्रिएर एक रुपैयाँ चन्दा संकलन गर्दै...

-->