सर्वोच्च अदालतले फेवातालको मापदण्ड घटाउने निर्णय कार्यान्वनय नगर्न अन्तरिम आदेश दिएसँगै ताल संरक्षणको मुद्दा पुनः चर्चामा आएको छ । फेवाताल पोखराको गहना हो । पोखरा महानगरले यसअघि तालको फेवाको वरपरको ३५ मिटर क्षेत्र र...
बजेटबारे छलफल चलाऊ
असार एक गते गण्डकी प्रदेशको बजेट सार्वजनिक भइसकेको छ । अर्थमन्त्री रामजीप्रसाद बरालबाट प्रस्तुत ३५ अर्ब ९० करोड ९० लाखको बजेटको पूँजीगततर्फको ठूलो हिस्सा भौतिक निर्माणमा खर्च गरिने उल्लेख छ । योजनागत रुपले कहाँ...
प्रदूषित सहर र महामारी
काठमाडौंका विभिन्न ठाउँमा हैजाको प्रकोप देखा परेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका केही विरामीसहित अन्यमा हैजा देखिएपछि महामारी फैलने हो कि भन्ने चिन्ता थपिएको छ । बर्खायाममा हैजाजस्ता सरुवा...
विपद्को पूर्वतयारी गरौं
बर्खा सुरु भएको छ । बर्खा सुरु भएसँगै देशका विभिन्न ठाउँमा डुवानको समस्या देखिएको छ भने कतिपय बस्तीहरु असुरक्षित भएका छन् । मनसुनले ल्याउने विपत्ति नेपालको लागि नौलो हैन । हरेक वर्ष बर्खा आउँछ,...
कर प्रणाली न्यायोचित होस्
संघ तथा प्रदेश सरकारले बजेट सार्वजनिक गरिसकेका छन् । संघ सरकारका अर्थमन्त्री जनार्दन शर्मामाथि अनधिकृत व्यक्ति प्रवेश गराएर अन्तिम दिनमा करको दर हेरफेर गरेको आरोप छ । आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दा...
कुटनीतिमा खेलाँची नगर
नेपाल सरकारले अमेरिकी स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) बाट अलग हुने निर्णय गरेको छ । चौतर्फी दवावपछि सरकारले यो निर्णय लिएको हो । सरकारका प्रवक्ता संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले एसपीपीबाट अलग हुने निर्णय लिए पनि...
बिपत राहत र पलायन
असार लागेपछि धेरै ठाउँमा बाढी पहिरोको जोखिम देखिन थालेको छ । बागलुङको गलकोटमा त यस अघिनै करोडौंका संरचना बगेका छन् । बाढी पहिरोमा पशुचौपाया समेत मरे । मानिसका घर गोठ भत्केर बिस्थापित जीवन बिताउनपर्ने...
अब त्यस्तो नहोस् !
अघिल्लो पटकका स्थानीय तहका जनप्रतिनिधिहरुले सबै नराम्रो गरेनन् । आलोचनाकै बीच पनि बितेका ५ वर्षमा जनप्रतिनिधिहरुले स्थानीय तहको औचित्य पुष्टि गरे । खासगरि कोभिडको समयमा उनीहरुले देखाएको सक्रियताले धेरैको ज्यान बचाउने काम ग¥यो ।...
गण्डकी सरकारमा देखिएको गतिरोध
आर्थिक वर्ष २०७९/८० का लागि गण्डकी प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्यायो । अर्थमन्त्री रामजीप्रसाद बरालले बजेट सार्वजनिक गर्नु अगावै सरकारकै जलस्रोत, सिंचाइ तथा खानेपानीमन्त्री हरिणशरण आचार्यले आफ्नो मन्त्रालयलाई...
डोजरे विकासको दुश्चक्र
संघ र प्रदेशको नीति तथा कार्यक्रम र बजेट आइसकेको छ । स्थानीय तहरु बजेट बजेट निर्माणको क्रममा छन् । संघ र प्रदेशको बजेटले दीगो विकासलाई लक्ष्य मानेको छ । केही योजना र कार्यक्रमहरु लोकप्रिय...