अंग्रेजी महिनाको जुन ५ तारिख अर्थात् विश्व वातावरण दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७४ देखि मनाउन थालिएको यो दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइएको छ । पर्व र दिवसहरु मनाउने मामिलामा नेपाल...
किसानलाई प्रोत्साहित गर
नेपालमा विभिन्न प्रदर्शनी र मेला आयोजना भइरहन्छन् । मेला र महोत्सवको उद्देश्य आफैमा नराम्रो हुँदैन तर धेरैजसो उद्देश्यमा असफल रहन्छन् । मान्छे बटुल्नु र मनोरञ्जनात्मक कार्यक्रममार्फत् आर्थिक उपार्जन गर्नमै मेला र महोत्सवहरु सीमित हुँदै...
बजेट विनियोजनअघि आवश्यकताको पहिचान गर
संघीय सरकारले आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गरेसँगै आम जनमानसमा बजेटले निर्दिष्ट गरेका केही बिषयहरुमा चर्चा परिचर्चा सुरु भएको छ । सरकारले बजेटमार्फत ल्याएको अबको एक बर्ष कुनै पनि सरकारी सवारी साधन...
पालिकाहरु सामथ्र्य बढाऊ, कनिका नछर
संघीयपछि प्रदेश र स्थानीय तहको बजेट आउँदै छ । संघ सरकारले कुन प्रदेश र पालिकालाई विभिन्न शीर्षकमा दिने बजेट स्पष्ट पारिसकेको छ । त्यही बजेटमा टेकेर प्रदेश र पालिकाहरु बजेट बनाउँदै छन् । स्थानीय...
महंगी बढाउने बजेट
सरकारले आइतवार आगामी आर्थिक बर्षकोलागि आर्थिक नीति तथा बजेट सार्वजनिक गरेको छ । यो बजेट चालु बर्षको संशोधित बजेट भन्दा २४ प्रतिशत ठूलो आकारको छ । अर्थमन्त्री जर्नादन शर्माले संघिय संसदको संयुक्त बैठकमा १७...
उद्धारमा अनुदार हाम्रो संयन्त्र कहिले सुध्रिएला
पर्यटनको राजधानी भनेर चिनिने गण्डकी प्रदेश यतीबेला शोकमग्न छ । पोखराबाट मुस्ताङका लागि यात्रु बोकेर उडेको तारा एयरको ९एनएईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मानापाथी हिमालको फेदीमा दुर्घटना भएपछि नेपालको नागरिक उड्यन क्षेत्र, पर्यटन...
बजेटमा कृषि : कार्यान्वयनमा चुनौती
सरकारले आइतबार आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । बजेटको पहिलो प्राथमिकतामा कृषि क्षेत्र छ । ८० प्रतिशतभन्दा धेरै कृषक रहेको देशको बजेटमा कृषि क्षेत्र प्राथमिकतामा पर्नु नौलो कुरा भएन् ।...
जनप्रतिनिधि कि राज्यकोषका दोहनकर्ता ?
उल्टो यात्रा घातक हुन्छ । लोक रिझाउने नाममा गरिने कतिपय निर्णयहरुसमेत आलोचित हुन्छन् भने व्यक्ति पोस्ने प्रवृत्तिको त कुरै छाडौं ! गण्डकी सरकार यतिबेला यस्तै एउटा निर्णयको कारण आलोचित बनेको छ । गण्डकी सरकारले...
नवनिर्वाचित जनप्रतिनिधिहरुको दायित्व
केही ठाउँबाहेक स्थानीय निर्वाचन २०७९ को परिणाम सार्वजनिक भइसकेको छ । पदवहालीसँगै जनप्रतिनिधिहरु काममा लागिसकेका छन् । जनताले आफ्नो मतमार्फत् चुनेका प्रतिनिधिहरुको वास्तविक परीक्षा अब सुरु भएको छ । यो निर्वाचन अन्यभन्दा विशेष रह्यो...
सरकारको नीति तथा कार्यक्रम देखावटी नहोस्
स्थानीय तहको निर्वाचनको दौरान केही स्थानीय तहको परिणाम आउनु भन्दा अगावै गठबन्धन सरकारले मंगलवार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । निकै तामझामका साथ राष्ट्रपति विद्यादेवि भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम...