राजनीतिक दलहरु सस्ता नारामा रमाउँछन् । रेल,पानी जहाज तथो सुरुङ मार्गसम्मका सपना देखाउँछन् ।स्थानीय चुनावको क्रममा प्रमुख राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले पनि यस्तै नारासहित घोषणापत्र सार्वजनिक गरेका छन् । कतिसम्म भने, ५ वर्षअघि...
सामाजिक सञ्जाल र मुखरित पुस्ता
जमाना सामाजिक सञ्जालको छ । हरेक व्यक्ति मनमा लागेका कुरा अभिव्यक्त गर्न स्वतन्त्र छ र उसलाई अभिव्यक्तिको अनेकौं माध्यम उपलब्ध छन् । बहस सिर्जना गराउने र जनमत बुझ्ने अवसर पनि सामाजिक सञ्जालले उपलब्ध गराएको...
शीर्ष नेताको तल्लोस्तरको व्यवहार
मौन अवधि सुरु हुनुपूर्व ठूला नेताहरुको देश दौडाहा चलिरहेको छ । सबैजसो दलका नेताहरु आचारसंहिताको धज्जी उडाउँदै वा त्यसमा भएको छिद्रको फाइदा उठाउँदै प्रचारमा निस्केका छन् । प्रधानमन्त्री शेरबहादुर देउवादेखि तल्लो तहमा बहालवाला जनप्रतिनिधिहरुले...
चुनाव : स्वस्थ ध्रुवीकरण होस्
चुनावले समाजलाई ध्रुवीकृत बनाउँछ । अमेरिका र युरोपजस्ता देशमा पनि चुनावमा समाजले एउटा कित्ता रोज्छ । यो स्वभाविक प्रक्रिया हो । आफूले रोजेको व्यक्ति वा राजनीतिक समहूलाई मतदान गर्नु, उसको पक्षमा माहोल सिर्जजना गर्नुलाई...
आचारसंहिता उल्लंघनमा कडा कारवाही
निर्वाचन आयोगले पोखराबाट आचारसंहिताविपरीत प्रचारमा प्रयोग गरिएका माइकहरु जफत गरेको । मुख्य निर्वाचन अधिकृतको कार्यालयले छड्के अनुगमनको क्रममा संहिताविपरीत प्रयोग भएका १५ वटा माइकहरु जफत गरिएको जानकारी दिएको छ । मतदानको दिन नजिकिँदै गर्दा...
आचारसंहिता ख्याल गरौं
स्थानीय तहको निर्वाचन नेपालीको घर आगनम आएको छ । ५ बर्षपछि जनताले फेरी आफ्नो स्थानीय सरकारको प्रतिनिधि चयन गर्न पाउने अबसर जुटेको छ । यो अबसरमा जनताले ५ बर्षको कामको समीक्षा गर्ने, आफ्नो क्षेत्रको...
समृद्व देशको जिम्मेवारी मतदाताको काँधमा
आउँदो वैशाख ३० गते नेपाली जनताको भाग्य र भविश्यको फैसला गर्ने दिन । जनताको सबैभन्दा नजिकको सरकार स्थानीय सरकारको नेतृत्व चयन गर्ने दिन आउन अब धेरै बाँकी छैन् । संघीयता पछिको दोस्रो स्थानीय तह...
फोहर व्यवस्थापन : वालिङ मोडल अपनाऔं
स्थानीय निर्वाचनको क्रममा राजनीतिक दलहरुले जारी गरेको घोषणापत्रमा पोखराको फोहर व्यवस्थापनलाई प्राथमिकतामा राखेका छन् । घोषणापत्रमा जे भनिए पनि पोखरासहित देशका सबै नगरहरुमा फोहर व्यवस्थापन चुनौतीको रुपमा देखा परेको छ । जथाभावी हुने फोहर...
निर्वाचनमा नागरिक निगरानी
स्थानीय चुनावका उम्मेदवारहरुले चुनाव चिन्ह पाएका छन् । सबैजसो दल र स्वतन्त्र उम्मेदवारहरुले घोषणापत्र सार्वजनिक गरिसकेको छन् । उनीहरु घोषणापत्र र चुनाव चिन्हसहित मत माग्द जनताको घरदैलोमा आउँदैछन् । मत माग्नु पाउनु उनीहरुको अधिकार...
औद्योगिक लोडसेडिङ र विद्युत विकास
औद्योगिक करिडरमा पुनः लोडसेडिङ सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले अन्तर्राष्ट्रिय बजारमा देखिएको विद्युत आपूर्तिले नेपालमा असर गरेको जनाएको छ । रुस–युक्रेन युद्धका कारण भारतले पर्याप्त कोइला प्राप्त गर्न नसकेको र विद्युत उत्पादन...