शिशिरपश्चात बसन्तको आगमन हुन्छ । शिशिरको तुसारो सहेका वृक्ष र लतिकाहरुमा नयाँ पालुवा ल्याउँछ । पंक्षीहरुले उमंगको गीत गाउँछन्, घरबार जोड्छन् । बसन्त सिर्जनाको पर्याय हो र श्रृष्टिको प्रारम्भविन्दु हो । र, यही मासमा...
ओरालो अर्थतन्त्र, अर्थमन्त्री र गर्भनर
सरकारले नेपाल राष्ट्रबैकका गर्भनरलाई निलम्बन गरेपछि नेपालको अर्थव्यवस्था, राजनीतिक क्षेत्र र समग्र जनमानसमा तरंग उत्पन्न भएको छ । तोकिएको समयकालागि नियुक्त भएका गर्भनरको निलम्बनले अर्को गर्भनर नियुक्त गर्ने बाटो त खुलेको छ तर यो...
स्वरैकल्पना नहोस् घोषणा पत्र
दलहरु स्थानीय निर्वाचन २०७९ को घोषणा पत्र लेखनमा व्यस्त छन् । पोखरामा अटेरी अभियानमार्फत् मेयरमा उम्मेदवारीसँगै घोषणा पत्र सार्वजनिक भएको छ । अन्य दलहरु तयारीमा छन् । जिल्लागत र पालिकागत रुपमा पनि घोषणा पत्र...
आचार संहिता पालनामा कडाइ होस्
आउँदो वैशाख ३० गतेको चुनावको लागि निर्वाचन आयोगले आचार संहिता तय गरेको छ । आचार संहिता कार्यान्वनयमा ल्याउन आयोगले दलहरुलाई ३० बुँदे निर्देशन पनि दिएको छ । स्थानीय तहको निर्वाचन, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी...
गभर्नरको निलम्बनले उब्जाएका प्रश्न
नेपाल राष्ट्र बैंकका अधिकारीहरुले भन्दै आएका थिए्,‘अर्थतन्त्र इनारको डिलमा पुगेको पक्का हो तर सुधार्न सक्ने ठाउँ बाँकी छ । सोधानान्तर घाटा बढ्दा विदेशी मुद्राको संचिति घटेको छ । अर्थतन्त्र श्रीलंंकाको दिशामा अगाडि बढ्ने आशंकाकै...
विद्युत व्यापारमा फड्को
नेपालले थप ३२६ मेघावाट बिजुली बेच्ने अनुमति पाएको छ । यसअघि भारतले प्रतिष्पर्धी मूल्यमा १४२ मेघावाट विद्युत बेच्ने अनुमति दिइसकेको थियो । भारतको स्वीकृतिसँगै अब भारतीय उर्जा एक्सचेञ्ज (आइएक्स) मा सूुचिकृत हुँदै नेपाली विद्युत...
वस्तु आयातको विकल्प खोजौँ
विदेशी मुद्राको संचितिमा आएको गिरावटसँगै नेपाल राष्ट्र बैंकले विलासी वस्तुको आयातमा कडाइ गर्न भनेको छ । नेपाल राष्ट्र बैंकको यो निर्णयसँगै बैंक तथा वित्तीय संस्थाहरुले बस्तु आयातमा लगाइएको बन्देजबारेको जानकारीसहित एलसीमा लागेको कडाइबारे जानकारी...
असल छिमेकी र पञ्चशिलता
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा लामो समयदेखि रोकिएको जनकपुर जयनगर रेलसेवा संचालनमा आएको छ । सोलु करिडोर प्रसारण लाइन संचालनमा आएको छ भने सिमा बिबाद बारे चासो देखाइएको छ । देशका प्रधानमन्त्री स्तरीय...
अब ताल संरक्षणमा लाग
पोखरा महानगरपालिकाले फेवातालको नयाँ मापदण्ड तोकेको छ । कार्यकालको उत्तरार्धमा मानबहादुर जिसी नेतृत्वको महानगरले ३० मिटर मापदण्ड कायम गरेको हो । रुपातालको ६५ र अन्य तालको मापदण्ड २० मिटर बनाउने कार्यपालिकाको निर्णय छ ।...
गौरवका योजनाः म्याद मात्रै नथपियोस्
आइतबार देशका केही सञ्चारमाध्याममा समाचार आयो सरकारले रुग्ण आयोजनाहरुको म्याद थप गर्दैछ । चैत मसान्तमा सकिन लागेको म्याद सरकारले थप गर्न थालेको हो । समयमा काम नसकिएका कतिपय राष्टिय गौरवका आयोजना र केही ठुला...