बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

भिडतन्त्र नियन्त्रण गर

मोरङको लेटाङ खेरुवामा एक प्रहरी जवानको निर्मम हत्या गरिएको छ । छात्रामाथि यौन दुव्र्यवहारको आरोप लागेका शिक्षक पक्राउ गर्न गएको प्रहरी टोलीमा रहेकी प्रहरी जवान उर्मिला श्रेष्ठको आपराधिक मनोवृत्तिको भीडले हत्या गरेको हो ।...

फोहर व्यवस्थापनमा झमेला, महानगरले सिकोस्

पोखरा १४ बाच्छेबुडुवामा एसियाली विकास बैंकको सहयोगमा निर्मित ल्याण्डफिल साइटको आयू सकिएको धेरै भइसक्यो । २०६१ सालमा निर्माण गरिएको ल्याण्डफिल साइटमा दैनिक २ सय टनको हाराहारीमा फोहर विसर्जन गरिन्छ । आयू सकिए ल्याण्डफिल साइटले...

सोधानान्तर घाटा घटाऊ

डरलाग्दो आर्थिक संकटमा फसेको श्रीलंकाले प्रश्नपत्र छाप्ने कागजको अभावमा परीक्षा नै स्थगित गरेको छ । सोमबारबाट सुरु हुने भनिएको परीक्षा स्थगनबाट करिब ४५ लाख विद्यार्थी प्रभावित बनेका छन् । कागज किन्न आवश्यक पर्ने अन्तर्राष्ट्रिय...

चौर र चौतारा जोगाऊँ

पोखरा महानगरले वडा नंबर ८ मा रहेको ३ रोपनी १३ आना जग्गामा प्रशासनिक भवन बनाउने निर्णय गरेको छ ।ठेक्कासहित सो भवनको शिलान्यास भएको छ । ०७८ असोज १० गते भूमिबुद्ध, ओमबुद्ध जेभीसँग गरिएको सम्झौता...

संसद अधिवेशन अन्त्य, जनताको अवमूल्यन

मन्त्रिपरिषदको चैत १ गतेको बैठकले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संसद अधिवेशन अन्त्यसँगै ४२ वटां विधेयकहरु अलपत्र परेका छन् । संसदको यो अधिवेशनले चर्चित अमेरिकी सहयोग परियोजना (एमसीसी)...

पानीका स्रोत संरक्षण जरुरी

गण्डकी सरकारको स्थापनासँगै ‘एक घर : एक धारा’ कार्यक्रम घोषणा भयो । हरेक घरधुरीमा आधारभूत खानेपानी पु¥याउने यो महत्वाकांक्षी योजना सरकारको कार्यकाल सकिँदासम्म पनि पूरा हुन सकेको छैन । प्रदेश सरकारले सुरु गरेकामध्ये ४२२...

पोखरा महानगरमा बेथिति : जनताको करको होली

पोखरा महानगरपालिकाले आन्तरिक आयबाट पारिश्रमिक पाउने ३० जना कर्मचारीको बढुवा गरकोे छ । जस्केलाबाट छिररे महानगरमा रजगज गरका ती कर्मचारी बढुवा गराउन महानगरले कर्मचारी सेवा ऐन नै तोडमोडसमेत गरेको छ । महानगरलाई अनावश्यक आर्थिक...

वैकल्पिक शक्ति बन्न आपबाट सिक

भारतको क्षेत्रीय दल आम आदमी पार्टीले पञ्जाजमा प्रचण्ड बहुमत प्राप्त गरेको छ । पञ्जाव विधानसभा चुनावमा ठूला दलहरु कांग्रेस आइ र भारतीय जनता पार्टी तथा शक्तिशाली मानिएको अकाली दललाई पाखा लगाउँदै आम आदमी पार्टी...

हात्तिपाइले विरुद्वको आम औषधी सेवन : कमजोरी सच्याउँदै अघि बढौं

फागुनको अन्तिम सातादेखि बागलुङमा १३ औं पटक हात्तिपाईले रोग बिरुद्धको आम औषधि सेवन अभियान सुरु हुँदै छ । देशभरका दश जिल्लामा सञ्चालन हुने यो अभियानमा गण्डकी प्रदेशका तीन जिल्ला बागलुङ, पर्वत र लमजुङमा सञ्चालन...

स्वार्थबाट माथी उठ

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । संसद विघटन भएन भने आउँदो बैशाख ३० गते स्थानीय तहको दोस्रो निर्वाचन हुनेछ । स्थानीय सरकारले एक कार्यकाल पुरा गरेको र अर्को कार्यकालका लागि निर्वाचनसमेत घोषणा...

-->