राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेको सो विधेयकलाई सभामुख अग्नीप्रसाद सापकोटाले प्रमाणिकरणको लागि १५ साउनमा राष्ट्रपतिसमक्ष पेश गरेका थिए । राष्ट्रपतिले नागरिकता प्राप्तिसम्बन्धी विषयमा...