संघीयताको कार्यान्वनयसँगै अस्तित्वमा आएको पहिलो प्रतिनिधि सभाको कार्यकाल सकिएको छ । २०७४ सालको निर्वाचनपछि गठित प्रतिनिधि सभाले २ पटकसम्म असंवैधानिक ‘कु’को सामना ग¥यो । स्पष्ट बहुमतसहित सत्ताको बागडोर सम्हालेका नेकपा नेता केपी शर्मा ओलीले...
विपत्ति निम्त्याउने विकास
बागलुङ ११, रामतोलामा डाँडो नै खसेपछि ७ परिवार विस्थापित भएका छन् ।पहिरोले रामतोलाको बस्ती पुरेको छ । घरहरु पुरिएका छन्, खेतबारीमा लगाइएको बाली नष्ट गरिदिएको छ । बिस्थापितहरु अर्काको घरमा बसेका छन् । उनीहरुलाई...
अव्यवस्थित सडक र प्रकोप
एक सातादेखि बागलुङ नगरपालिका ११ रायडाँडाको तल्लो रामतोला पहिरोको चपेटामा परेको छ । पहिरोले किसानको खेतबारी मात्र हैन गोठ घर पनि जोखिममा पारेको छ । सिंगो बस्ती जोखिममा छ ।
खानेपानीको ट्यांकी र बिद्युतका पोल...
किसानलाई सम्मान गर
अघिल्लो वर्ष पोखरा महानगरपालिकाका किसानहरुलाई परिचयपत्र वितरण ग¥यो । पहिलो चरणमा २८८ जनाले परिचयपत्र पाए । गण्डकी प्रदेश सरकारले भूमिहीन, दैनिक ज्यालादारी, मध्यम, उद्यमी र ठूला अर्थात विशिष्ठ गरी किसानलाई पाँच समूहमा वर्गीकरण गर्दै...
डा.केसीलाई सुन
चिकित्सा क्षेत्र सुधारका मागसहित पटक–पटक अनसन बस्दै आएका डाक्टर गोविन्द केसीले पुनः अनसन सुरु गरेका छन् । धनगढीमा ६ बुँदे मागसहित उनको २० औं पटकको सत्याग्रह सुरु भएसँगै शिक्षा र स्वास्थ्य क्षेत्रका विसंगतिबारे चर्चा...
अधुरा काम पूरा गर
बागलुङ नगरपालिकाले समपुरक कोषबाट साझेदारीका लागि पहिलो बजेट लिएर निर्माण थालेको जलुकेनी भैरवस्थान सडकको ६ किलोमिटर खण्डमध्ये आधा सडक मात्रै कालोपत्रे भयो । आधा सडक अलपत्रै छोडेर योजना सकियो । नगरपालिकाले अन्य योजनाहरु समाबेश...
बाढीपहिरो पीडितको बिलौना सुनौ सरकार
हरेक वर्षको वर्षा याममा बागलुङका अधिकांश ग्रामिण बस्तीहरु बाढी र पहिरोको जोखिम झेलीरहेका हुन्छन् । पछिल्लो दश वर्षा यता भदौ महिनामा हुने अधिक वर्षाको समयमा बागलुङका ग्रामिण क्षेत्रमा बाढी पहिरोको प्रभाव बढी देखिन्छ ।...
डेंगुको रोकथाममा ध्यान पुगोस्
गण्डकीसहित देशका ७५ वटा जिल्लामा डेंगु फैलिएको पुष्टि भएको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर डेंगुबाट संक्रमित हुनेको संख्या ६ हजार...
राष्ट्र सेवकको जिम्मेवारी
भदौ २२ लाई निजामति दिवसको रुपमा मनाइन्छ । २०१३ सालमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको संयोजकत्वमा गठित प्रशासनिक सेवा आयोग र सोही आयोगको सुझाव अनुसार २०१३ भदौ २२ गते निजामति सेवा ऐन जारी भएको थियो...
समानुपातिकको विकृत प्रयोग रोक
नेपालले निर्वाचन प्रणाली अनुसार प्रत्यक्ष र समानुपातिक रुपले संघीय र प्रदेश संसदका प्रतिनिधि चयन हुन्छन् । दलित, उत्पीडित, महिलाहरुको प्रतिनिधित्वको लागि नै समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरिएको हो । समानुपातिक निर्वाचन प्रणालीले देशलाई नै...