पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको प्याराग्लाइडिङ प्रतियोगिताको क्रममा एक खेलाडीले ज्यान गुमाएका छन् । नेपाली सेनाको तर्फबाट प्रतियोगितामा प्रतिनिधित्व गरेका निसिम थापाको निधनले सिंगो खेलकुद क्षेत्र नै स्तब्ध बनेको छ । प्याराग्लाइडिङमा ज्यान...