बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ट्राफिक नियम पालना गरौं

देशका मुख्य सहरहरुबाट दशैं मनाउन घर फर्कनेहरु भीड थामिनसक्नुको छ । बसपार्कहरुमा टिकट काट्नेहरुको घुइँचो छ ।चाडपर्वको बेला हरेक वर्ष यस्तै दृष्य देखिन्छ । राजमार्गमा गाडीको लामो लाइन हुन्छ । टिकट पाउन उस्तै हैरानी...

निर्वाचन र बिद्रोही स्वभाव

आम निर्वाचन २०७९ अब नजिकै आएको छ । दलहरुले समानुपातिक निर्वाचनकालागि बन्द सूचि निर्वाचन कार्यालयमा बुझाइ सकेका छन् । आगामी असोज २३ गते त मनोनयन दर्ता गरेर प्रत्यक्ष तर्फका उमेदवारले आफ्नो उमेदवारी गर्नेछन् ।...

बागलुङबाट सिकौं

असारे विकास नेपालको नियति हो । आर्थिक वर्ष सकिने बेला हतार–हतार काम गर्ने र बजेट पचाउने यो प्रवृत्ति अत्य हुनुपर्छ भन्ने आवाजको अहिलेसम्म संवोधन हुन सकेको छैन । असारे विकासलाई निरुत्साहित हैन,निषेध नै गरिनुपर्छ...

फोहरलाई मोहर बनाउने कहिले ?

पोखरामा दैनिक करिब २ सय टन फोहर उत्पादन हुन्छ । यो कोर पोखराको मात्र आँकडा हो । सहरीकरणसँगै ३३ वडामा फैलिएको पोखराबाट त्योभन्दा बढी फोहर निस्कने सहजै अनुमान लगाउन सकिन्छ । धन्न पोखराको भूगोल...

डेंगी नियन्त्रणमा चुकेको सरकार

डेंगीबाट २८ जनाको मृत्यु तथा २२ हजार ९८८ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले संक्रमणको दर बढिरहेकोले स्थिति विकराल बन्नसक्ने चेतावनी दिएको...

राष्ट्रपतिको नाजायज कदम

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको ठाडो उल्लङ्घन गरेकी छन् । नेपालको संविधान २०७२ अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाले दोस्रोपटक पारित गरेर पठाएको विधेयक १५ दिनभित्र प्रमाणिकरण गर्नैपर्ने बाध्यकारी व्यवस्था रहेको छ ।...

न्यायप्रमुखनै नजरबन्द बसेको देशमा

नेपालको इतिहासमा पहिलो पटक प्रधानन्यायाधिस सरकारी निवासमै नजरबन्दमा परेका छन् । जनआन्दोलन २०६२÷६३ ताका तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला सहित सात राजनीतिक दलका नेतालाई राजाको सरकारले नजरबन्द गराएको थियो । राजाको शासन निरंकुश थियो...

अपराधीले उन्मुक्ति नपाउन्

प्रहरीले विभिन्न अपराधमा दोषी देखिएका र फरार रहेका व्यक्तिहरुलाई पक्राउ गर्ने अभियान चलाएको छ । स्याङ्जासहित गण्डकीमा जारी अभियानअन्तर्गत अदालतले दोषी ठहर गरे पनि भाग्दै आएका विभिन्न व्यक्तिहरु पक्राउ परेका छन् । वर्षौंअघि दोषी...

एलिजाबेथ द्धितीयाप्रति श्रद्धासुमन !

बेलायती महारानी एलिजाबेथ द्धितीयाको अन्येष्टि गरिएको छ । उनको अत्येष्टिमा लाखौं बेलायतीले आँसु बगाए, श्रद्धाञ्जली अर्पण गरे । विश्वका राजनेताहरुको उपस्थितिमा भएको उनको अत्येष्टिसँगै एउटा युगको अन्त्य भएको छ । २७ वर्षको उमेरमा बेलायतको...

संविधानको पालना होस्

२०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले श्रद्धापूर्वक ढोगेको संविधान कार्यान्वनयमा आएको ७ वर्ष पूरा भएको छ । संविधान सभाले लामो विमर्श र सहमतिपछि जारी भएको संविधान अनुसार नै आवधिक निर्वाचनहरु सम्पन्न...

-->